add

  • २०८० जेठ ३, बुधबार

    नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक छः डा. श्रेष्ठ

    नेपाली राजनीतिमा शुद्धिकरण आवश्यक रहेकोमा नागरिक अगुवा डा. महेश मान श्रेष्ठले जोड दिएका छन् । नेवाः ग्वहालि पुचः काठमाडौं महानगर १७ वडा कमिटीले आयोजना गरेको २० दिने क्षमता अभिवृद्धि प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।...

  • २०८० बैशाख २८, बिहिबार

    रातो मच्छिन्द्रनाथको रथ जेठ ८ गते जाउलाखेल लगिने

    रातो मच्छिन्द्रनाथ (बुंगद्यः) को रथको जाह्वला जात्रा (पश्चिम यात्रा) आउँदो जेठ ८ गते हुने भएको छ । आजै विहान ज्योतिषहरुको समूहले मंगलबजारस्थित मंगःहितिनिर रहेको मणिमण्डप फल्चा (सोर्‍हखुट्टे पाटि) मा बसी मच्छिन्द्रनाथको पश्चिम जात्राको साइत निकालेको...

  • २०८० बैशाख २७, बुधबार

    म्यानसिटि र रियल बराबरीमा रोकियो

    युरोपियन च्याम्पियन्स लिगको इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडबीचको सेमिफाइनलको पहिलो लेग बराबरीमा सकिएको छ । गएराति भएको खेल एक एक गोलको बराबरीमा सकिएको हो। रियलको मैदानमा भएको खेलको ३६ मिनेटमा भिनिसियस जुनियरको गोलबाट...

  • २०८० बैशाख २४, आइतबार

    रियल म्याड्रिडलाई ‘कोपा डेल रे’ को उपाधि

    रियल म्याड्रिडले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै उपाधि उठाएको हो । रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लागि लुकास टोरोले गोल गरे । स्टेडियो ला कार्टुजामा भएको खेलको दोस्रो...

  • २०८० बैशाख २२, शुक्रबार

    अमेरिकी केन्द्रीय बैंकले लगातार १० औं पटक ब्याजदर बढायो

    अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले मुद्रास्फीति नियन्त्रणका लागि भन्दै सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो । यो सँगै अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत...

  • २०८० बैशाख २२, शुक्रबार

    ब्राइटनले म्यानचेस्टर युनाईटेडलाई हरायो

    इंग्लिस प्रिमियर लिगमा ब्राइटनले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । बिहीबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले १–० गोलले हराएको हो । ब्राइटनको जित दिलाउा एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गरे । ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडिममा भएको...

  • २०८० बैशाख १८, सोमबार

    फुल्हमलाई हराउँदै म्यानसिटि शीर्ष स्थानमा उक्लियो

    म्यान्चेस्टर सिटी इंग्लीस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा फुल्हमलाई २–१ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । सिटीलाई विजयी गराउन अर्लिङ ब्रट हाल्याण्ड र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । फुल्हमका...

  • २०८० बैशाख १७, आइतबार

    रियल जितमा बेन्जिमाको ह्याट्रिक

    स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले अल्मेरियालाई ४–२ गोलले हराएको हो । रियलको मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम बेन्जिमाले ह्याट्रिक गरे । खेलको पाँचौं मिनेटमा बेन्जिमाले...

  • २०८० बैशाख १७, आइतबार

    सान्दार जित सहित बार्सा शीर्ष स्थानमा बलियो

    स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले सान्दार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–० गोलले हराएको हो । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको खेलको १४ औं मिनेटमा आन्द्रेअस क्रिस्टियनले गोल गर्दै...

  • २०८० बैशाख १५, शुक्रबार

    म्यानयु र टोटेनहमले बराबरी खेले

     रोकियो इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र टोटेनहमले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र टोटेनहमले २–२ गोलको बराबरी खेलेका हुन् । रोमान्चक खेलमा युनाईटेडले दुई गोलको अग्रता जोगाउन नसक्दा टोटेनहमसँग अंक बाड्न पुगे ।...

  • २०८० बैशाख १३, बुधबार

    जिरोनासँग रियल स्तब्ध

    स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनासँग स्तब्ध भएको छ । मंगलबार राति भएको खेलमा रियललाई जिरोनाले ४–२ गोल अन्तरले हराएको हो । जिरोनाको लागि चारै गोल भ्यालेन्टिन कास्टेलानोसले गरेका थिए । जिरोनोको घरेलु मैदान मोन्टिलीभिमा भएको खेलको १२ औं मिनेटमा...

  • २०८० बैशाख १०, आइतबार

    खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ

    खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व गर्ने सिंह भारतको पञ्जाबबाट पक्राउ परेका हुन् । उनलाई मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेको...

Pages