add

  • २०७९ फाल्गुण २५, बिहिबार

    बालेन्द्र शाहसँग चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट गर्नुभएको छ । भेटका लागि राजदूत सङ् प्रमुख शाहको कार्यकक्षमा आउनुभएको थियो । भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै...

  • २०७९ फाल्गुण २५, बिहिबार

    भित्री वडामा कार्यालय चलाउन भवन भाडामा पाउनै मुस्किल

    महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा वडा कार्यालयमा उपलब्ध भौतिक संरचनाको स्थलगत अवलोकनका क्रममा यस्तो अवस्था पाइएको हो । न्यायिक समितिका सदस्य र कानुन तथा मानव अधिकार विभागसहितको टोलीले वडामा मेलमिलाप केन्द्र...

  • २०७९ फाल्गुण २२, सोमबार

    बजेट निर्माणका प्रक्रिया विषयमा छलफल

    चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुलाई आग्रह गर्नुभएको छ । आज जेडिए कम्प्लेक्सको सभा कक्षमा बसेको यसएमटी (सिनियर म्यानेजमेन्ट टीम)...

  • २०७९ फाल्गुण १४, आइतबार

    जनजाति चलचित्र प्रज्ञा प्रतिष्ठान गठन गरिने

    जनजाति चलचित्र सम्वन्धि अध्ययन, अनुसन्धानलगायतका कार्यहरु गर्न आदिवासी जनजाति चलचित्र प्रज्ञा प्रतिष्ठान गठनको घोषणा गरिएको छ । नेवाः फिल्म सोसाइटीबाट काठमाडौंमा आयोजित कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले यस्तो घोषणा...

  • २०७९ फाल्गुण १४, आइतबार

    फोनिज युके पत्रकारिता रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठ पुरस्कृत

    नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके शाखाले स्थापना गरेको ’फोनिज युके पत्रकारिता सम्मान २०२२’ बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ ।  फोनिज यूकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका...

  • २०७९ फाल्गुण १४, आइतबार

    धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता अन्तक्र्रिया

    नेवाः पत्रकार राष्ट्रिय दबूको समन्वय तथा प्रेस काउन्सिल नेपालको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारि ‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिलको हलमा शुक्रबार सम्पन्न...

  • २०७९ फाल्गुण १०, बुधबार

    अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक मातृभाषा प्रेमीहरुलाई विशेष दिन

    संसारमा बंगलादेश मात्र त्यस्तो राज्य हो, जुन भाषाका कारण टुक्रिएर अस्तित्त्वमा आयो । राजनैतीक कारणबाट धेरै देश  टुक्रा भए होलान्, तर भाषाको कारण लिएर पाकिस्तानबाट टुक्रा भइ बंगलादेश अस्तित्वमा आयो । मातृभाषा बोल्ने अधिकार माग गर्दै भएको आन्दोलनको...

  • २०७९ फाल्गुण १०, बुधबार

    सञ्चारमन्त्री रेखा शर्मा नेपाल टेलिभिजनमा नेपालभाषाको समाचार राख्न सकारात्मक

    नेवाः पत्रकार राष्ट्रिय दबूले संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेट गरी आफ्ना विविध समस्या बारे ध्यानाकर्षण गराएको छ ।  दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा मन्त्री शर्मालाई बुझाएको ध्यानाकर्षणमा मातृभाषा पत्रकारिताको विकास र...

  • २०७९ फाल्गुण ९, मंगलबार

    नेवाःपासा मुना पुचः अध्यक्षमा दिनेश श्रेष्ठ

    नेवाःपासा मुना पुचःबिर्तामोडको अध्यक्षमा पुनः दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको २९ औ वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष राजिव श्रेष्ठ, सचिव मिलन...

  • २०७९ फाल्गुण ८, सोमबार

    युके पत्रकारिता सम्मान रमिता लामा र पुरस्कार नृपेन्द्रलाल श्रेष्ठलाई

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठलाई दिइने भएको छ । पुरस्कार छनौट समितिका संयोजक तथा फोनिज युकेका प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पाको...

  • २०७९ फाल्गुण ३, बुधबार

    स्टार अवार्डमा सय बढि श्रष्टालाई अवार्ड

    सबैभन्दा ठूलो अवार्ड कार्यक्रमको रुपमा वर्ल्ड रेकर्ड दावी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको दोस्रो संस्करणमा हास्य सम्राटको रुपमा परिचित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । गत आइतबार...

  • २०७९ माघ २६, बिहिबार

    विद्यासुन्दरले दिए बालेनलाई धन्यवाद

    काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा मेयर बालेन्द्र शाहलाई आभार प्रकट गर्नुभएको छ । शाक्यले विहीबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै पूर्ववत...

Pages