add

  • २०७९ मङ्सिर २४, शनिबार

    सार्क जर्नालिष्ट फोरमको सचिवालय गठन

    दक्षिण एसियाली श्रमजीवि पत्रकारहरुको साझा मञ्च सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरले आगामी जनवरीमा भारतमा हुन लागेको सार्क जर्नालिजम कन्फ्रेन्समा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ । फोरम नेपाल च्याप्टरको काठमाडौंमा शनिबार बसेको वैठकले भारतको...

  • २०७९ मङ्सिर ५, सोमबार

    काठमाडौं उपत्यकाकाे पहिलो नतिजा सार्वजिनक

    आम निर्वाचनको मतगणनाको क्रममा काठमाडौं उपत्यकाभित्रको पहिलो नतिजा सार्वजनिक भएको छ । काठमाडौं उपत्यकाको पहिलो नतिजामा एमालेले विजय हासिल गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का प्रेम महर्जन निर्वाचित भएका...

  • २०७९ मङ्सिर ४, आइतबार

    केन्द्रीय प्रहरी प्रवक्ता राई दक्षिण कोरिया प्रस्थान

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई दक्षिण कोरीया प्रस्थान गर्नुभएको छ । ‘फ्रेन्ड्स अफ कोरिया’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन राई आइतबार मित्रराष्ट्र दक्षिण कोरियाको सिओल प्रस्थान...

  • २०७९ मङ्सिर ४, आइतबार

    आपसी झगडामा सुनारको मृत्यु

    भक्तपुरमा दुई समूहको आपसी झगडामा एक जना पुरुषको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायणमा छिमेकीहरुको दुई पक्षबीच झगडा हुँदा चाँगुनारायण–८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनारको मृत्यु भएको हो । झगडामा गम्भीर घाइते भएका सुनारको मध्यपुर अस्पताल थिमिमा...

  • २०७९ मङ्सिर ४, आइतबार

    मतदानमा मतदाताको उत्साह कम भएको हो ?

    आज सम्पन्न आम निर्वाचनमा ६२ प्रतिशतको हाराहारीमा मात्र मतदान भएको छ । आज सम्पन्न निर्वाचनमा जम्मा ६२ प्रतिशतको हाराहारीमा मात्र मतदान भएको निर्वाचन आयोगले जनाएको हो । आयोगको प्रणालीमा केही आङ्कडा प्रविष्ट हुन बाँकि भएकोले सबै विवरण आएपछि केही बढ्न...

  • २०७९ मङ्सिर १, बिहिबार

    जनतालाई भूमिको अधिकार दिलाउन पहल गर्ने श्रेष्ठको प्रतिवध्दता

    आउँदो मसीर ४ गते हुन गइरहेको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ७ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठले जनतालाई भूमि सम्वन्धि अधिकार दिलाउन आफुले भूमिका खेल्ने बताउनुभएको छ ।...

  • २०७९ मङ्सिर १, बिहिबार

    स्थानीय संस्कृतिलाई संरक्षण गर्ने खनालको भनाई

    अहिले चुनावी माहौलले वातावरण तताएको छ । आउँदा मंसीर ४ मा हुन गइरहेको आम निर्वाचनले माहौल गर्मिएको छ । दिनहुँ घरदैलो कार्यक्रम गर्दै उम्मेदवारहरु प्रचार प्रसारको क्रममा मतदाताको घर घर पुगिरहेका छन् । यसै क्रममा आसन्न आम निर्वाचनमा नेकपा एमालेबाट...

  • २०७९ कार्तिक २३, बुधबार

    देशको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्छु – खनाल

    आसन्न आमनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमाले पार्टीबाट सर्वेन्द्र खनालले उम्मेदवारी दिएका छन् । पूर्व प्रहरी महानिरिक्षकसमेत रहेका उम्मेदवार खनाल अहिले आफ्नो क्षेत्रमा चुनावी प्रचार प्रसार व्यस्त छन् । यसै...

  • २०७९ कार्तिक २२, मंगलबार

    सम्पदाको संरक्षण, संस्कृतिलाई आर्थिक विकाससंग जोड्ने छु : राजेश शाक्य

    राजेश शाक्य, जसको परिचय नै २०७२ साल वैशाख १२ गतेको भूकम्पले लडेको ७ औं शताब्दीको संरचना काष्ठमण्डप ठड्याउनुसँगै जोडिएको छ। शाक्यले अहिले पुनः वागमती प्रदेशसभा सदस्यको लागि नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दिनुभएको छ । पार्टीबाट अघिल्लोपटक...

  • २०७९ कार्तिक २२, मंगलबार

    सामाजिक काम र संगठनको बल नै चुनाव जित्ने मुख्य आधार जीवन मानन्धर

    जीवन मानन्धर काठमाडौं  क्षेत्र नं ७ (१) बाट प्रदेशसभा सदस्यको लागि नेकपा (एमाले) सूर्य चिन्ह लिएर चुनावी अभियानमा होमिनुभएको छ । जनतामा भिजेर आफूले गरेका सामाजिक काम र संगठनको बल नै चुनाव जित्ने मुख्य आधार रहेको भन्दै मानन्धर चुनाव अभियानमा सक्रिय...

  • २०७९ कार्तिक १८, शुक्रबार

    काठमाडौं–७ मा राजेन्द्र श्रेष्ठको विकल्प नभएकोमा जोड

    आसन्न आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ मा राजेन्द्र श्रेष्ठको विकल्प नभएकोमा जोड दिइएको छ । काठमाडौंमा सम्पन्न बुद्धिजिवी र अधिकारकर्मीहरुको भेलाले नेपालमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि निर्वाचनमा राजेन्द्र श्रेष्ठलाई...

  • २०७९ कार्तिक १७, बिहिबार

    काठमाडौं–८ लाई नमूना क्षेत्र बनाउने श्रेष्ठको प्रतिवद्धता

    आसन्न संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा (एस) बाट उम्मेदवार जीवनराम श्रेष्ठले काठमाडौं–८ लाई नमूना क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आज स्वयम्भूबाट घरदैलो अभियानको सुरुवात गर्दै...

Pages