add

  • २०७९ कार्तिक १७, बिहिबार

    नेकपा (एस) १५ वडा अध्यक्षलाई कारवाही

    नेकपा (एस) पार्टीको काठमाडौं महानगरपालिका १५ वडा शाखाका अध्यक्ष राजा शाक्यलाई कारवाही गरेको छ । आसन्न निर्वाचनमा पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिई पार्टीको हित विपरित कार्य गरेको भन्दै शाक्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी...

  • २०७९ कार्तिक ४, शुक्रबार

    त्वाःछेँ बचाउन संघर्ष समिति

    थायमदु (बाङ्गेमुढा) स्थित त्वाः छेँ बचाउनको लागि भन्दै त्वाःछेँ बचाउ संघर्ष समिति गठन गरिएको छ । आज त्वाःछेँ समितिको आयोजनामा थाय्मदु बहालमा आयोजना भएको छलफल कार्यक्रमबाट संघर्ष समिति गठन गरिएको हो । त्वाःछेँ समितिका अध्यक्ष प्रा.रमेश श्रेष्ठको...

  • २०७९ आश्विन २०, बिहिबार

    कोरियोग्राफर रोजिनलाई एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

    दुबईमा आयोजना भएको एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा नेपालका फेसन कोरिायोग्राफर रोजिन शाक्य पुरस्कृत भएका छन् । बडादशैंको शुभ अवसरमा आयोजित अवार्डमा फेसन कोरीयोग्राफर शाक्यलाई आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड प्राप्त भएको हो...

  • २०७९ भाद्र २०, सोमबार

    स्वनिगःले ल्यायाे भारतीय प्याेर र फ्यूचर ग्रीनका इलेक्ट्रिक स्कुटी र बाइक

    स्वनिगः अटो प्रा.लि.ले महाराजगंज नारायण गोपाल चोकमा आफ्नो पहिलो शोरुमको शुरुवात गर्दै इलेक्ट्रीक स्कुटीको साथै बाइकको विक्रि वितरण शुरु गरेको छ । स्वनिगः इन्भेस्टमेन्ट ग्रुप अन्तर्गतको स्वनिगः अटो प्रा.लि.ले महाराजगंजबाट भारतीय इलेक्ट्रीक अटो कम्पनी...

  • २०७९ भाद्र ३, शुक्रबार

    बेलायतबाट ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक

    बेलायतमा निर्मित सामाजिक यथार्थवादी कथामा आधारित नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र कैदीको पत्रको ट्रेलर बेलायतवाटै विश्वव्यापी सार्वजनिक भएको हो । चलचित्र कैदीको पत्रको...

  • २०७९ श्रावण २५, बुधबार

    मखन महोदवमा पञ्चाभिषेक रूद्रीको समापन

    राजोपाध्याय समाजले मासिक रूपमा आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्रीको समापन गरेको छ । मंगलबार काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्रीको समापन गरिएको हो । राजोपाध्याय समाजको आयोजनामा काठमाडौं...

  • २०७९ श्रावण १५, आइतबार

    पत्रकार दबु चितवनको अध्यक्षमा अनुज जोशी निर्वाचित

    नेवाः पत्रकार दबु चितवनको अध्यक्षमा अनुज जोशी निर्वाचित हुनुभएको छ। शनिबार भरतपुरमा भएको छैठौं साधरण सभा तथा तेस्रो अधिवेशनले जोशीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । शनिबार भएको अधिवेशनले जोशीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । जसको...

  • २०७९ श्रावण १५, आइतबार

    सार्क पत्रकार मञ्च सार्क पत्रकार मञ्च

    दक्षिण एशियाली मुलुकका पत्रकारको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ)को ३५ सदस्यीय नेपाल शाखा विस्तार भएको छ । मञ्चको केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष राजु लामा र महासचिव मोहम्मद अब्दुर रहमानले विज्ञप्ति गरी समितिमा रहने सदस्यहरुको सूची सार्वजनिक...

  • २०७९ श्रावण ९, सोमबार

    यचु तेलबाट कपालको सम्पूर्ण समस्या समाधान हुने दावी

    कपाल सम्वन्धि सम्पूर्ण समस्या समाधान गर्ने दावी गरिएको यचु हेयर आयल बजारमा आएको छ । भूमि एमडिआर इन्डस्ट्रिजले कपाल झर्ने, नयाँ कपाल नआउने र चायाँ पोतोलगायतका समस्या समस्या हुने दावी गर्दै यचु तेल बजारमा ल्याएको हो । शनिबार काठमाडौंमा आयोजित एक...

  • २०७९ श्रावण ९, सोमबार

    वैकुण्ठ लाकाैल पुरस्कार मानन्धर र तमाेटलाई

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन उद्योग उकास्न स्थानीयतालाई जोड दिनुपर्ने बताउनुभएको छ । पर्यटकहरु हिमालमात्र हेरेर फर्कीरहेको अवस्थामा तिनीहरुको नेपाल बसाइ लम्ब्याउन सकिए पर्यटन उद्योग फस्टाउने विचार...

  • २०७९ आषाढ २५, शनिबार

    फोनिजले तीन महिने सुदृढीकरण अभियान सञ्चालन गर्ने

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले तीन महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । फोनिजको शुक्रबार सम्पन्न संघीय समितिको तेस्रो पूर्ण बैठकले साउन १ गतेदेखि असोज २७ गतेसम्म अभियान चलाउने निर्णय गरेको हो । अभियान अवधिमा फोनिजको...

  • २०७९ आषाढ २५, शनिबार

    टिकारामलाई फोनिज युके पत्रकारिता सम्मान

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार दुईजना फोनिजकर्मी पत्रकारले पाएका छन् ।  फोनिज युके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान र फोनिज युके पत्रकारिता पुरस्कार २०२२...

Pages