add

  • २०७९ आषाढ २२, बुधबार

    मातृभाषी चलचित्र क्षेत्रमा युवा पुस्ताको सक्रियता आवश्यक रहेकोमा जोड

    नेवाः फिल्म सोसाईटीको आयोजनामा वृहत भिडियोग्राफी तालिम सम्पन्न भएको छ । सोसाईटीले ललितपुरमा तीन दिने भिडियोग्राफी सम्वन्धि कार्यशालाको आयोजना गरेको थियो । असार १९ देखि २१ गतेसम्म ललितपुर कुमारीपाटीस्थित स्कूल अफ फिल्म मेकिङमा आयोजना भएको कार्यशालाको...

  • २०७९ आषाढ २२, बुधबार

    मातृभाषा पत्रकारिता सम्मेलनमा १० बुँदे घोषणापत्र जारी

    मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको अवस्थामा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासघको सहजीकरणमा मंगलबार राजधानीमा आयोजित दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनमा १० बुँदे घोषणापत्र जारी गर्दै सो माग गरेको...

  • २०७९ आषाढ १७, शुक्रबार

    नेवाः पहिचानया विविध आयाम विषय राष्ट्रिय गोष्ठी जुइगु

    वल्र्ड नेवाः अर्गनाईजेशन, नेपाः च्याप्टरया ग्वसालय् थौंनिसे नेवाः पहिचानया विविध आयाम विषय राष्ट्रिय गोष्ठी जुइत्यंगु दु। नेपाल भाषा व संस्कृति नाप समसामयिक विषययात कया जनमत दयकेगु, विचार विमर्श शुरुवात यायेगु उद्देश्यं थुगु ज्याझ्वः यायेत्यनागु धका...

  • २०७९ आषाढ ९, बिहिबार

    ‘जनताको सेवा गर्न पद हुनु र नहुने तात्विक अन्तर राख्दैन। पद भनेको अस्थायी हो –पूर्व मेयर विद्यासुन्दर शाक्य

    काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले लहना मिडियाले विहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा नेपाल भाषा, संस्कृति, सम्पदा लगायत विविध क्षेत्रमा भएका राम्रा कामहरुलाई निरन्तरता नपाएमा सडकमा उत्रिने...

  • २०७९ आषाढ ८, बुधबार

    शर्माकै उपस्थितीमा पुस्तक प्रकाशन गर्न नपाएकोमा राजोपाध्यायको दुःख

    राजोपाध्याय समाजका अध्यक्ष संजय शर्मा राजोपाध्याले स्वगीृइ इतिहासविद् सह प्राध्यापक गोवर्धन शर्माको पुस्तक प्रकाशन गर्न पाउँदा आफुलाई खुसीको साथमा दुःखको पनि लागेको बताउनुभएको छ । स्वनिगः अनलाईनसँग कुरा गर्दै अध्यक्ष राजोपाध्यायले इतिहासविद् शर्माको...

  • २०७९ आषाढ १, बुधबार

    स्वर्गीय शर्माको समालोचना पुस्तक सार्वजनिक हुँदै

    ईतिहासविद् सह प्राध्यापक स्वर्गीय गोवर्धन शर्माबाट लिखित पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ प्रकाशन हुने भएको छ । स्वर्गीय शर्माको निधनको करीब १४ वर्षपछि उनको पुस्तक प्रकाशन हुन लागेको हो । राजोपाध्याय समाजले शर्माको उक्त पुस्तक प्रकाशन गर्न लागेको हो...

  • २०७९ जेठ २६, बिहिबार

    फोहोर व्यवस्थापन विषय कन्ह्यः छलफल जुइगु

    येँया फोहोर व्यवस्थापन विषय कन्ह्यः शुक्रबाः स्थानीय वासिन्दापि नाप छलफल याइगु जुगु दु। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीया प्रेस संयोजक विष्णु राईगाई न स्थानीय वासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायया प्रतिनिधिपि नाप सर्वपक्षीय छलफल जुइ त्यःगु दु...

  • २०७९ जेठ २६, बिहिबार

    नविल र काठमाडौँ महानगरविच शौचालय सार्वजनिक प्रयोगमा ल्याउनसम्झौता

    नविल बैङ्कको कार्यालयमा भएका शौचालय सार्वजनिक प्रयोगमा आउने भएका छन्। यस सम्बन्धी काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहविच सम्झौता पत्रमा हस्ताक्षर भयो। सम्झौताबमोजिम बैङ्कले...

  • २०७९ जेठ २५, बुधबार

    कार्यपालिका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ

    काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराउनुभएको छ । आज राष्ट्रिय सभा गृहमा उहाँले शपथ गराउनुभएको हो । त्यस अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ...

  • २०७९ जेठ २०, शुक्रबार

    एसईई परिक्षार्थीहरुलाई अभिभावकले विशेष ध्यान दिन विज्ञहरुको सुझाव

    एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै...

  • २०७९ जेठ १५, आइतबार

    ललितपुरका उपमेयरलाई सत्यमोहनको सुझाव

    वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृति अध्ययन कार्यलाई प्राथमिकतामा दिन आग्रह गर्नुभएको छ । ललितपुर महानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि आईतबार आफूलाई भेट्न आएका मञ्जली शाक्य ९आस्था० लाई शुभकामना दिँदै उहाँले सो...

  • २०७९ जेठ १४, शनिबार

    युगकवि सिद्दीचरण युवा पत्रकारि पुरस्कार गजुर धन राइ , पारस नेपाल र लहनालाइ

    युगकवि सिद्दीचरण श्रेष्ठको ११ औ जन्म जयन्ती एवं युगकवि सिद्दीचरण पुरस्कार सिस्नु पानी नेपाल तथा युगकवि सिद्दिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। युगकवि सिद्दिचरण प्रतिष्ठानले सोमबार योजना गरेको उक्त कार्येक्रममा सिस्नु पानी नेपाल तथा...

Pages