-
२०७९ माघ ३, मंगलबार
अभियन्ताहरुबाट कामपा उपप्रमुखलाई बधाई
काठमाडौंको सम्पदा, संस्कृति संरक्षण र विकासमा योगदान दिएको भन्दै नेवाः अभियन्ताहरुले काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोललाई प्रशंसा पत्र प्रदान गरेका छन् । सेभ नेपाः भ्याली अभियानका अभियन्ताहरुले आज उनकै कार्यकक्षमा गएर डंगोललाई प्रशंसा–पत्र...
-
२०७९ माघ २, सोमबार
संसार्स अवार्ड कप फुटबल खोकनामा सम्पन्न
दोश्रो नेपालभाषा स्टार म्युजिक अवार्डको प्रमोसनल कार्यक्रमको रुपमा संसार्स अवार्ड कप फुटबल खोकनामा सम्पन्न भएको छ । फुटबल प्रतियोगीतामा स्टार अवार्डमा विभिन्न क्याटगरीमा नोमिनेट भएका कलाकारहरुबीचमै फुटबल खेलाइएको थियो । म्यूजिकल फुटबल नाम दिइएको...
-
२०७९ माघ २, सोमबार
बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि
बार्सिलोनाले स्पेनिस सुपर कप २०२३को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा रियल म्याड्रिडलाई ३–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । साउदी अरबको रियाद स्थित किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभिले गोल गर्दै...
-
२०७९ माघ २, सोमबार
अफगानिस्तानका पूर्वमहिला सांसदको गोली हानी हत्या
अफगानिस्तानका पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ । पूर्वसांसद मुर्सल नाबिजादाको आफ्नै निवासमा बन्दुकधारीहरुले गोलि हानी हत्या गरेको हो । काबुलस्थित आफ्नै घरमा रहेको समयमा ३२ बर्षिय सांसद नाबिजादा र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको...
-
२०७९ पौष २९, शुक्रबार
चेल्सी फुलहमसँग पराजित
इङ्लिस प्रिमियर लिगमा चेल्सी फुलहमसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा चेल्सी फुलहमसँग २–१ ले पराजित भएको हो । फुलहमको घरेलु मैदानमा भएको खेलको २५ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई अग्रता दिलाए । ४७ औं मिनेटमा चेल्सीका कालिदौ कौलीबलील...
-
२०७९ पौष २२, शुक्रबार
ललितपुर टेबल टेनिस क्लबले सम्झना कप प्रतियोगिताको गर्ने
ललितपुर टेबल टेनिस क्लबले अन्तराष्ट्रिय टेबुल टेनिस प्रतियोगिताको पाँचां संस्करणको सम्झना कप आयोजना गर्ने भएको छ । यहि आउँदो माघ १७ गतेदेखि लैनचौरस्थित अखिल नेपाल टेबल टेनिस संघमा प्रतियोगीता सुरु हुने क्लबले जनाएको छ । उक्त प्रतियोगिता अखिल नेपाल...
-
२०७९ पौष १७, आइतबार
सबैभन्दा ठुलो अवार्ड कार्यक्रमको नेपालबाट दाबी
संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड्सको रुपमा नेपालबाट दाबी भएको छ । संसार क्रिएशन्सको आयोजनामा हुन गइरहेको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सलाई संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड कार्यक्रम भनी दावी गरिएको हो । शनिबार कीर्तिपुरमा आयोजित...
-
२०७९ पौष १४, बिहिबार
ताम्सीपाखामा भोलि सडक महोत्सव हुँदै
नेपाल सम्वत ११४३ नयाँ वर्षको अवसरमा काठमाडौं महानगरपालिका १८ वडा कार्यालयले भिन्तुना सनिल कार्यक्रम अन्तर्गत भोलि शुक्रवार ताम्सीपाखा सडक महोत्सव गर्ने भएको छ । स्थानीय संस्कृतिको संरक्षण र प्रचार प्रसारको साथै स्थानीय उत्पादनको बजार प्रवद्र्धनको...
-
२०७९ पौष १२, मंगलबार
महर्जन कम्प्लेक्समा करोडौंको अफरसहित बुकिङ खुल्ला
काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडस्थित महर्जन कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेले करोडौंको उपहार अफर ल्याएको छ । महर्जन बिजनेस एसोसिएट्सले कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेलाई विशेष छुटको साथमा टेस्ला गाडी र आइफोनसहितको उपहारको अफर ल्याएको हो...
-
२०७९ पौष ४, सोमबार
महासंघमा राईको नेतृत्व
आदिवासी जनजाति चलचित्र महासंघले पुर्खाजित राईको नेतृत्व पाएको छ । काठमाडौंमा आईतबार सम्पन्न महासंघको पाँचौ महाधिवेशनले राईलाई सर्वसम्मतिमा नयाँ अध्यक्ष चयन गरेको हो । पाँचौं महाधिवेशनले राईसहित १० जना पदाधिकारीहरु सर्वसम्मत चयन गरेको हो । महासंघको...
-
२०७९ मङ्सिर २६, सोमबार
बज्राचार्य अवार्ड पुस २ मा
शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने बज्राचार्यहरुलाई दिईँदै आएको बज्राचार्य अवार्डस्को दोश्रो संस्करण आउँदो पुस २ गते हुने भएको छ । आउँदो पुस २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक भव्य समारोहको आयोजना गर्दै अवार्ड वितरण गर्न लागिएको हो ।...
-
२०७९ मङ्सिर २४, शनिबार
सुकुम्वासीको विषयमा आयोगकाे प्रकाशमानसँग छलफल
राष्ट्रिय भूमि आयोग काठमाडौं समितिका पदाधिकारीले सुकुम्वासी समस्यालाई लिएर नेपाली काँग्रेसका शिर्ष नेता प्रकाशमान सिंहसँग भेटघाट गरी छलफल गरेको छ । आयोग काठमाडौं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिको नेतृत्वमा गएको टोलीले नेता सिंहलाई भेटेर...


