add

  • २०७९ चैत्र १२, आइतबार

    क्रोएशिया र वेल्सले अंक बाँडे

    युरोकप छनोटमा क्रोएसिया र वेल्सले अंक बाँडेको छ । गएराति  भएको खेलमा क्रोएसियाले वेल्ससँग १–१ गोलको बराबरी खेल खेल्दै अंक बाँडेको हो । खेलको २८ औं मिनेटमा आन्द्रेज क्रमारीचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । नाथन ब्रोडहेडले खेलको इन्जुरी...

  • २०७९ चैत्र ६, सोमबार

    एल क्लासिकोमा बार्सिलोना विजयी

     स्पेनिस ला लिगाको एल क्लासिको भिडन्तमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा रियल म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको  हो । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको रोमान्चक खेलको नवौं मिनेटमा डिफेन्डर रोनाल्ड अरुजोले...

  • २०७९ चैत्र ५, आइतबार

    क्लब बर्नलीलाई हराउँदै म्यान सिटि अन्तिम चारमा

    क्लब बर्नलीलाई हराउँदै म्यानचेस्टर सिटि एफए कपको अन्तिम चारमा पुगेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब बर्नलीलाई ६–०ले हराउँदै अन्तिम चारमा पुगेको हो । सिटीको फराकिलो जितमा अर्लिङ हालाण्डले ह्याट्रिक गरे । खेलको ३२ औं मिनेटमा हालाण्डले...

  • २०७९ चैत्र ५, आइतबार

    रोनाल्डोको गोलसँगै अल नसर विजय

    साउदी प्रो लिग क्रिस्टियानो रोनाल्डो आबद्द अल नसर विजय छ । शनिबार राति भएको खेलमा नसरले अभालाई २–१ गोल अन्तरले हराएको हो । खेलको २६ औं मिनेटमा अब्दुलफताह मोहमदले गोल गर्दै अभालाई अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत गोल गर्दै...

  • २०७९ चैत्र २, बिहिबार

    भारतमा एचथ्री एनटू भाइरस सङ्क्रमित २ जनाको मृत्य

    भारतको महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुईजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी  र अर्को एक जना नागपुरका ज्येष्ठ नागरिक रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । दुवै...

  • २०७९ चैत्र २, बिहिबार

    रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम आठमा

     स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । रियलले इंग्लिस क्लब लिभरपुललाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । गएराति भएको दोस्रो लेगमा लिभरपुलमाथि १–० को जित निकालेको रियलले समग्रमा ६–२ को फराकिलो जित...

  • २०७९ चैत्र १, बुधबार

    सुनिता डंगोलको संयोजकत्वमा काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल गठन

    काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख (उपप्रमुख) सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । आज बालाजु बाइसधाराको सभा कक्षमा बसेको उपप्रमुख/उपाध्यक्षहरुको पहिलो वैठकले सञ्जाल गठन गरेको हो ।  ‘कानुनले उपप्रमुख÷...

  • २०७९ चैत्र १, बुधबार

    स्पेन,पोर्चुगल र मोरक्कोले २०३०विश्वकप आयोजनामा संयुक्त दाबी गर्ने

    सन् २०३० को फिफा विश्वकप आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सहआयोजकमा अफ्रिकी राष्ट्र मोरक्को थपिएको छ । गत वर्ष नै विश्वकप आयोजनाको लागि स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबीको घोषणा गरेको थियो । तर, रुससँगको युद्दको कारण मोरक्को सहआयोजकमा...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बालेन बेलायत प्रस्थान

    गैरसंक्रामक रोग र जटिल चोट पटकको विश्वव्यापी बोझसँग लड्न विषयमा सम्मेलन हुँदै  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गर्नुभएको छ । उहाँ चैत ५ गते स्वदेश फर्कनु हुनेछ । यस अवधिका लागि...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

    काठमाडौँ महानगरबासीले पूर्वाधार निर्माणमा भन्दा उपलब्ध अवस्थाको व्यवस्थापकीय पक्ष सुधारमा जोड दिएका छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले लिखित र मौखिकमार्फत यस्ता अपेक्षा गरेका हुन् ।...

  • २०७९ फाल्गुण ३०, मंगलबार

    अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम

    काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ । फागुन २६ गते बालाजु बाइसधारास्थित महानगरको सभा कक्षमा सम्पन्न उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले फोरम गठन गरेको...

  • २०७९ फाल्गुण २७, शनिबार

    ताम्रकार समाजद्वारा सञ्चारमाध्यमसंग सहकार्यमा जोड

    भाषा, संस्कृति र सम्पदा संरक्षणसंगै स्थानीय सरोकारको विषयलाई सम्बन्धित निकायबाट सम्बोधन गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। ताम्रकार समाजले शुक्रबार आयोजना गरेको नेवाः पत्रकार राष्ट्रिय दबूका...

Pages