add

  • २०८० जेठ १०, बुधबार

    आफुमाथि षडयन्त्र भएको पूर्वमन्त्री डा. शाक्यको दाबी

    बागमति प्रदेशका पूर्वमन्त्री साथै पूर्व सभासद् डा. अजयक्रान्ति शाक्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा षडयन्त्रपूर्वक आफ्नो नाम समावेश गरी चरित्रहत्या गर्न खोजेको दावी गरेका छन् । सामाजिक संजालमार्फत एक विज्ञप्ती जारी गर्दै पूर्व मन्त्री साथै पूर्व...

  • २०८० जेठ ९, मंगलबार

    आइरिश कलाकार रे स्टिभेन्सनको मृत्यु

    आइरिश कलाकार रे स्टिभेन्सनको मृत्यु भएको छ । उनको ५८ वर्षको उमेरमा मृत्यु भएको हो । उनको मृत्यु के कारणले भयो भन्ने विस्तृत रुपमा खुलेको छैन।तर इटालीको इस्चिया टापुमा गोली चल्दा उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । त्यतिबेला उनी एक्सन फिल्म ‘...

  • २०८० जेठ ९, मंगलबार

    युक्रेनी सेना रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश

    युक्रेनी सेनाले रुसको बेल्गोरोड क्षेत्रमा प्रवेश गरेको छ । युक्रेनको भिएसयु सशस्त्र समूह बेल्गोरोड क्षेत्रका गाउँमा प्रवेश गर्दा भिडन्त भएकोे हो । बेल्गोरोड क्षेत्रका गभर्नर ग्लाडकोभका अनुसार रुसको एक गाउँमा युक्रेनी सेनासँग भिडन्त हुँदा गोलीबारी आठ...

  • २०८० जेठ ९, मंगलबार

    न्युकासल २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा

    इंग्लिस क्लब न्युकासलले सन् २०२३–०२४ सिजनको युरोपियन च्याम्पियन्स लिगमा खेल्ने भएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत न्युकासलले लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै २० वर्षपछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगमा पुगेको हो । पछिल्लो पटक न्युकासल...

  • २०८० जेठ ८, सोमबार

    खड्गी समाजको उद्घोषण तालीम सम्पन्न

    बागमति प्रदेश सभासद् समिता खड्गी श्रेष्ठले हरेक जातजातिलाई लिएर बौद्धिक स्तरमा अध्ययन र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं समितिबाट काठमाडौंमा आयोजित कार्यक्रममा सभासद् खड्गी श्रेष्ठले खड्गी समुदायको अध्ययन...

  • २०८० जेठ ७, आइतबार

    लोककल्याणकारी विज्ञापन सम्बन्धि पत्रकार दबूको ध्यानाकर्षण

    नेपाल सरकार अन्तर्गतको विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन सम्बन्धि गरेको पछिल्लो निर्णयप्रति देशभरका नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन...

  • २०८० जेठ ६, शनिबार

    बागमति प्रदेश सभामुखबाट कुमारी दर्शन

    बागमती प्रदेशका सभामुख भुवन पाठकले आज शनिबार बसन्तपुर पुगी कुमारीको दर्शन गरेका छन् । आज कुमारी घर बसन्तपुरमा पुगी सभामुख पाठकले कुमारीको दर्शन गर्दै आशिर्वाद समेत थापेका छन् । कुमारी दर्शन पछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभामुख पाठकले...

  • २०८० जेठ ४, बिहिबार

    “केरला स्टोरी” प्रदर्शन गर्न अदालतले दियो अनुमति

    भारतको सर्वाेच्च अदालतले विवादास्पद फिल्म “केरल स्टोरी” माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अदालतले पश्चिम बङ्गाल राज्यले तीन महिलालाई इस्लामिक स्टेट समूहमा सामेल भएको देखाउने विवादास्पद फिल्ममाथि गत हप्ता पश्चिम बंगालमा प्रतिबन्ध लगाइएको थियो ।...

  • २०८० जेठ ४, बिहिबार

    अमेरिकी राज्य मोन्टानामा टिकटकमाथि पूर्ण प्रतिबन्ध

    मोन्टाना टिकटक एप्पमाथि पूर्णरुपले प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले छोटो भिडियो साझा गर्ने सामाजिक सञ्जाल टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको हो । आगामी जुन १ देखि उक्त सञ्जालमाथिको...

  • २०८० जेठ ४, बिहिबार

    म्यानसिटी च्याम्पियन्स लिगको फाइनलमा

    स्पेनिस क्लब रियल म्याड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सेमिफाइनलमा रियललाई समग्रमा ५–१ गोलले हराउँदै म्यानसिटी फाइनल पुगेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिँदा बुधबार राति भएको दोस्रो...

  • २०८० जेठ ३, बुधबार

    सुकुम्बासी समस्या समाधान गर्नको लागि साथ दिन भूमी आयोगको आग्रह

    सुकुम्बासीको अवस्था, व्यवस्थापनका पक्ष र भूमि आयोगलाई लिएर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाः युथ अर्गनाइजेसनले गत शनिबार काठमाडौंमा ‘भूमि आयोग र हाम्रो सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय...

  • २०८० जेठ ३, बुधबार

    खड्गी समाज आयोजनामा उद्घोषण तालीम सुरु

    काठमाडौंमा नेपाल राष्ट्रिय खड्गी समाजको आयोजनामा उद्घोषण तालीम सुरु भएको छ । गत जेठ १ गते सोमबारबाट सात दिने उद्घोषण तालीम सुरु भएको हो । तालीमको औपचारिक उद्घाटन भने गत बैसाख ३० गते शनिबार गरिएको थियो । बागमति प्रदेशकी सभासद् सरीता खड्गीले तालीमको...

Pages