-
२०८० माघ २०, शनिबार
प्रधानमन्त्रीद्वारा रौतामाई पालिकाभवन उद्घाटन, जनताले सर्वसुलभ सेवा पाउनुपर्छ : प्रधानमन्त्री
उदयपुर, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उहाँले प्रशासकीय भवन समुद्घाटन गर्नुभएको हो ।...
-
२०८० माघ २०, शनिबार
उत्पादन वृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
सिन्धुली/२० माघ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले ...
-
२०८० माघ २०, शनिबार
सुशासन अभियानमा कर्मचारी वर्गको सहयोगको महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल
काठमाडौँ/२० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण...
-
२०८० माघ १९, शुक्रबार
क्षयरोग उन्मुलन गर्न राेग थाहा पाउनु नै पहिलाे काम हाे - स्वास्थमन्त्री बस्नेत
सिन्धुपाल्चोक/१८ माघ, स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले क्षयरोग उन्मुलन गर्न राेग थाहा पाउनु नै पहिलाे काम भएको बताउनु भएको छ । सिन्धुपाल्चोककाे चाैतारा साँगाचाेकगढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दाेस्राे चरणकाे...
-
२०८० माघ १८, बिहिबार
माघ २० गते युवा सम्मेलन गर्दै नेकपा (एमाले)
काठमाडौं/ १८ माघ, नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले यही माघ २० गते शनिवर काठमाडौंको टुँडिखेलमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी शर्मा ओलीले बिहान १० बजे उक्त कार्यक्रमको उद्घाटन...
-
२०८० माघ १८, बिहिबार
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, १८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताउनुभएको छ । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपार्इंहरूको साधना,...
-
२०८० माघ १८, बिहिबार
आयुर्वेद सेवाकाे प्रवर्द्धन गर्न स्थानीय पत्रकारसंग अन्तरक्रिया
ललितपुर/ १८ माघ, आयुर्वेद सेवाकाे प्रबर्द्धन गर्ने अभिप्रायले आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले बुधबार स्थानीय पत्रकारसँग छलफल गरेको छ । केन्द्रले प्रदान गर्ने सेवा तथा आयुर्वेद उपचार पद्दतीका बारेमा जानकारी दिन अन्तरक्रिया गरिएको कार्यालय...
-
२०८० माघ १७, बुधबार
जीवनस्तर माथि उठाउन वैचारिक बहस आवश्यक: राष्ट्रपति पौडेल
काठमाडौं/१७ माघ, राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपिडि) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा.मार्टीन शुल्जले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको सो...
-
२०८० माघ १७, बुधबार
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल
माघ १७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी...
-
२०८० माघ १७, बुधबार
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ : प्रधानमन्त्री
काठमाडौँ/१७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्दै...
-
२०८० माघ १७, बुधबार
दोश्रो हलिं नेवाः न्ह्यसः लिसः कासा–११४३ सम्पन्न गर्न सहयाेग गर्नेहरु सम्मानित
काठमाडौं/ १७ माघ, हलिं नेवाः दबू जर्मन च्याप्टरद्वारा दोश्रो हलिं नेवाः न्ह्यसः लिसः कासा–११४३ सम्पन्न गर्न सहयाेग गर्नेहरु सम्मानित भएका छन् । दबू:द्वारा लुनिबर्ग सहरमा आयोजना गरिएकाे एक कार्यक्रममा सहयाेगी विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो...
-
२०८० माघ १७, बुधबार
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिको टोली भारत भ्रमणमा
काठमाडौं/ १७ माघ, संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिको टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका हुन् ।...



