-
२०८० माघ १५, सोमबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री
सिमरा, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन प्रभणपश्चात स्थानीय व्यवसायीसँग आज अन्तक्र्रिया गर्दै...
-
२०८० माघ १५, सोमबार
दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री
माघ १५, सिमरा। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ।सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले सङ्घीय...
-
२०८० माघ १५, सोमबार
गंगालाल हृदय केन्द्रलाई छिट्टै प्रतिष्ठान बनाउँछौ : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौं, १५ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन् । केन्द्रको २८ औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले केन्द्रलाई...
-
२०८० माघ १४, आइतबार
सङ्घीयता कार्यान्वयन तीब्रताका साथ अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौँ/१४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आधारभूत संरचना तयार भए पनि अझै केही कानुनहरू परिमार्जन र निर्माण गर्न बाँकी रहेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा...
-
२०८० माघ १४, आइतबार
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदामाथि छलफल, प्राप्त सुझाव सम्बाेधन गरिने
काठमाडौँ/१४ माघ, कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा उपर उच्चस्तरीय छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्ष्यतामा आज भएको छलफलमा कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक अर्जुनप्रसाद पोखरेलले कार्यप्रगति प्रस्तुत...
-
२०८० माघ १४, आइतबार
संस्कृति र सभ्यताको संरक्षण गर्ने काममा जातीय समाजको ठूलो भूमिका - प्रमुख जिल्ला अधिकारी श्रेष्ठ
ललितपुर/ १४ माघ, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले संस्कृति र सभ्यताको संरक्षण गर्ने काममा जातीय समाजको ठूलो भूमिका हुने बताउनु भएको छ । शनिबार ताम्रकार समाजले जावलाखेलमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै...
-
२०८० माघ १४, आइतबार
राष्ट्रियसभा निर्वाचनकाे प्रतिवेदन राष्ट्रपति समक्ष पेश
काठमाडौं/ १४ माघ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरेको छ ।राष्ट्रपति भवन शीतल निवासमा आइतवार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगको...
-
२०८० माघ १३, शनिबार
चाँगुनारायण फास्ट ट्रयाकको लागि स्रोत सुनिश्चितता
ललितपुर/ १३ माघ, बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकको लागि २० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ । चाँगुनारायण नगरपालिकाको १ वडा देखि ९ वडा ४ र ६ बाहेक जोड्ने उक्त मार्गका लागि दोस्रो चरणको कामका लागि बागमती प्रदेश सरकारबाट...
-
२०८० माघ १३, शनिबार
पाँच वर्षभित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउँछौंः स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौं, १३ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्ष भित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने बताएका छन् । २१५१ औं ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले १०० देखि...
-
२०८० माघ १३, शनिबार
जनगायक श्रेष्ठ र बरिष्ठ गायक वैद्यको स्मृतिमा श्रद्धाञ्जलीसभा
काठमाडौं/ १३ माघ, जनगायक भृगुराम श्रेष्ठ र वरिष्ठ गायक योगेश वैद्यको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । श्रेष्ठको १३ औं दिनको पुण्य तिथि र वैद्यको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो । सभामा जनगायक भृगुराम श्रेष्ठको बारेमा लोकप्रिय...
-
२०८० माघ १२, शुक्रबार
ललितपुर महानगर वडा नं. १६ द्वारा तीन महिनासम्म नि:शुल्क स्वास्थ्य शिविर
ललितपुर/ १२ माघ, ललितपुर महानगरको वडा नं. १६ ले तीन महिनासम्म नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । वडा नं. १६ ले इलाननी रचना फिजियोथेरापी उपचार केन्द्रको समन्वयमा तीन महिनासम्म निस्शुल्क स्वस्थ्य शिविर सञ्चालन गर्ने भएको हो । आफ्नो...
-
२०८० माघ ५, शुक्रबार
उत्कृष्ट १० मा सर्वाधिक चर्चामा आएको कृति चोभार ब्लुज
साहित्यकार विक्रम भक्त जोशीको पहिलो कृति नेपाली निकथा संग्रह चोभार ब्लुज प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको उत्कृष्ट १० मा परेको छ । श्री रामगीता वाङ्गमय मन्दिर नेपाल–अमेरिकाद्वारा प्रदान गर्न लागिएको प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति...


