-
२०८० माघ २७, शनिबार
पत्रकार महासंघकाे कदमकाे विराेध
नेवाः पत्रकार राष्ट्रिय दबूका सचिव राजु नापितले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ प्रतिस्थान प्रदेशबाट भोलि प्रकाशन गर्न लागेको “अग्र अनुहार, कथा अग्रजको, गाथा महासंघको” पुस्तकले विगतको इतिहासलाई सच्याउनुको साटो विगतकै गल्ती पुनरावृत गर्न...
-
२०८० माघ २६, शुक्रबार
न्युरोडकाे जनप्रतिनिधि र जनतालाई बेवास्ता गरेर गरेकाे निर्णय मान्य हुँदैन - अध्यक्ष महर्जन
काठमाडौं/२६ माघ, काठमाडौं महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिनिकाजी महर्जनले न्युरोडकाे जनप्रतिनिधि र जनतालाई बेवास्ता गरेर गरेकाे निर्णय मान्य नहुने बताउनु भएको छ । चार पाङ्गे तथा दुई पाङ्गे सवारी पार्किङ्ग निषेश गरिएको प्रति असहमति ब्यक्त गर्दै...
-
२०८० माघ २६, शुक्रबार
संविधानमा नि:शुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा उपचार नपाउँदा नागरिक मर्ने अवस्था हुनुहुँदैन - स्वास्थ्य मन्त्री बस्नेत
ललितपुर/२५ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई संविधानमा नि:शुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा निशुल्क उपचार नपाउँदा नागरिक मर्ने अवस्था हुनुहुँदैन भन्ने बताउनु भएको छ । मानसिक स्वास्थ्य अस्पताल...
-
२०८० माघ २६, शुक्रबार
बिविध कार्यक्रमहरु सहित रजत जयन्ती मनाउँदै न्यू जेनिथ इङ्लिस मोडेल स्कुल
काठमाडौं/२५ माघ, न्यू जेनिथ इंग्लिश मोडेल स्कुलले रजत जयन्ती मनाउने भएको छ । स्कुल सञ्चालनको २५ बर्ष पूरा भएको अवसरमा यही माघ २८ गते आइतबार प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष कार्यक्रम गरी मनाउने तयारी भएको स्कुलका प्रधानाध्यापक राजु महर्जनले...
-
२०८० माघ २४, बुधबार
हिमालय लघुवित्तद्वारा बीमा दाबी रकम भुक्तानी
ललितपुर/ २४ माघ, हिमालयन बैंक लिमिटेडकोे सहायक कम्पनी हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेडले ललितपुर शंखुकी मानमायाँ लामालाई बीमा दाबीको रकम भुक्तानी गरेको छ ।गोदावरी नगरपालिका टीकाभैरवमा रहेको हिमालयन लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालयले...
-
२०८० माघ २१, आइतबार
नेपाली र नेपाल भाषाको दुई म्युजिक भिडिओ लोकार्पण
पाटन/२१ माघ: युवा गायक बिरज महर्जनको आवाजमा रेकर्ड भएको नेपाली र नेपाल भाषाको दुई म्युजिक भिडिओ लोकार्पण भएको छ । सुन्धारास्थित सीटीसी मलमा शनिबार आयोजित एक भव्य समारोहमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उक्त भिडिओ लोकार्पण गर्नुभएको हो...
-
२०८० माघ २१, आइतबार
साताकाे पहिलाे काराेबार दिन नै घट्यो नेप्से परिसूचक
काठमाडौं/ २१ माघ, साताकाे पहिलाे काराेबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताकाे बुधबारदेखि घटेको नेप्से परिसूूूचक आज ५ दशमलव ३१ अंकले घटेर बन्द भएको हाे । आइतबार नेप्से परिसूचक २०६१.७० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स...
-
२०८० माघ २१, आइतबार
आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
काठमाडौँ/ २१ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताउनुभएको छ । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा...
-
२०८० माघ २०, शनिबार
विश्व क्यान्सर दिवसका अवसरमा सचेतना पदयात्रा
काठमाडौं/ २० माघ, विश्व क्यान्सर दिवसको अवसरमा सम्पदाहरुमा सचेतना पदयात्रा हुने भएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसका अवसरमा आइतबार बिहान काठमाडौँ उपत्यकामा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुमा सचेतना पदयात्राको आयोजना...
-
२०८० माघ २०, शनिबार
पत्रकार राष्ट्रिय दबू काभ्रेको साधारणसभा सम्पन्न
काभ्रे/२० माघ, देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारणसभाको चटारो छ । यही क्रममा शनिबार नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्ला शाखाले पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काभ्रेको बनेपामा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष...
-
२०८० माघ २०, शनिबार
राष्ट्रियसभामा निर्वाचित बस्नेतलाई पार्टी जिल्ला कार्यसमितिले गर्याे सम्मान
ललितपुर/ २० माघ, नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले नवनिर्वाचित राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतलाई सम्मान गरेकाे छ । विहिबार एक कार्यक्रम गरि यही माघ ११ गते सम्पन्न राष्ट्रियसभाकाे निर्वाचनमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित...
-
२०८० माघ २०, शनिबार
यमुनाडाडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा शुरुवात
सिन्धुपाल्चोक/ २० माघ : नेपालमा पहिलो पटक सिन्धुपाल्चोकको यमुनाडाडा स्वास्थ्य चौकीका फिजियो थेरापी सेवा सुरु भएको छ। सुनकोसी गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको नव निर्मित स्वास्थ्य चौकीको सनिवार उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री...



