-
२०८० पौष २८, शनिबार
नेपालभाषाका हजारौं किताबहरु अब विश्वको हरेक कुनाकाप्चामा पढ्न सकिने
त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई लाइब्रेरीको सुरुवात भएको छ । विहिवार ललितपुरस्थित विभागको परिसरमै भएको एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले विभागको ई लाइब्ररी cdnb.edu.np को समुद्घाटन गरिन् ।...
-
२०८० पौष १८, बुधबार
साहित्यकार आर.के. निर्मलको भीमरथारोहणमा आफ्नै पुस्तक सरप्राइज गिफ्ट
काठमाडौं/साहित्यकार आर.के. निर्मल (हरिओम पति राज राजोपाध्याय) बाट नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ को लोकार्पण गरिएको छ । साहित्यकार निर्मलकै पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गत शनिबार आयोजित पार्टीमै उपन्यास सार्वजनिक...
-
२०८० मङ्सिर १०, आइतबार
राजोपाध्याय समाजको गायन प्रतियोगीता सम्पन्न, सक्षम विजयी
ललितपुर÷राजोपाध्याय समाज भित्रका गायन प्रतिभाको खोजी अन्तर्गत गरिएको गायन प्रतियोगीतामा सक्षम शर्मा राजोपाध्याय विजयी भएका छन् । राजोपाध्याय समाजको आयोजनामा शनिबार ललितपुरमा सम्पन्न प्रतियोगीताको फाइनल राउन्डमा सक्षमले अंकित अमरु श्रेष्ठको ‘लजाएर...
-
२०८० जेठ २८, आइतबार
श्याम र नवदुर्गागणबीच सहमति भयो
हाम्रो जात्रा डट कमका संचालक साथै चर्चित संचारकर्मी श्याम था र भक्तपुर नवदुर्गा गणबीच हिजो शनिबारको विवादलाई लिएर सहमति भएको छ । हिजो शनिबार भक्तपुर नवदुर्गाको जात्राको क्रममा श्याम था र नवदुर्गा देवगणबीच भएको विवादलाई लिएर सहमति गरिएको हो । था र...
-
२०८० जेठ २८, आइतबार
रक्तदान सम्वन्धि सचेतना बढाउनुपर्नेमा जोड
रगतको अभावमा कसैको अकालमा मृत्यु हुन नदिन रक्तदाताहरुमा सचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । काठमाडौंमा आयोजित ‘स्वयमसेवी रक्तदानः रगत व्यवस्थापनमा कठिनाई र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका हुन् ।...
-
२०८० जेठ २५, बिहिबार
स्वबासीका भूमिसम्बन्धी समस्या समाधान गर्न जोड
काठमाडौं उपत्यकाका स्वबासीहरुले आफ्नो भूमिसम्बन्धी समस्या समाधान गर्न आग्रह गरेका छन् । आज उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठसँग उक्त आग्रह गरेका हुन् । कार्यक्रममा मन्त्री...
-
२०८० जेठ २५, बिहिबार
बंगलादेशमा अहिलेसम्मकै लामो गर्मी
बंगलादेशले अहिलेसम्मकै लामो गर्मीको सामना गरिरहेको छ । सन् १९७१ मा बंगलादेश बने यता यति लामो गर्मीको सामना गर्नु परेको पहिलो पटक भएको त्यहाँका मौसविद्हरुले जनाएका हुन् । गर्मीको कारण राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावा चल्ने क्रम...
-
२०८० जेठ २२, सोमबार
महाभारतका शकुनी मामा गुफि पेन्टलको निधन
महाभारत टेलीश्रृंखलामा शकुनी मामाको भूमिका निर्वाह गरेका गुफी पेन्टलको निधन भएको छ । ७८ वर्षीय गुफीको मुम्बईस्थित अँधेरी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एक साता अघि मुटु र मृगौलाको रोगबाट पीडित...
-
२०८० जेठ १८, बिहिबार
सेभियाले युरोपा लिगको उपाधि जित्यो
स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै सेभियाले सातौं पटक उपाधि उचालेको हो । हंगेरीको पुस्कस एरिनामा भएको यो खेलको ३४ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै...
-
२०८० जेठ १२, शुक्रबार
म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीलाई ४–१ ले पराजित गर्दै युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको हो । बिहिबार राति चेल्सीलाई हराउँदै अन्तिम खेलअघि ७० अंक जोडेर...
-
२०८० जेठ १२, शुक्रबार
पूर्वप्रधानमन्त्री खानलाई देशबाहिर जान रोक
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा राखेको छ । यस्तै पीटीआइका अरु ८० जना नेताहरुलाई पनि देश छाड्न प्रतिबन्ध...
-
२०८० जेठ १२, शुक्रबार
जर्मनीमा आर्थिक मन्दी
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा आर्थिक मन्दी भएको छ । जर्मनीको संघीय तथ्यांक कार्यालयले सन् २०२३को दोस्रो त्रैमासमा पनि कुल गार्हस्थ उत्पादन अघिल्लो त्रैमासको भन्दा तल जाने प्रक्षेपण गरेपछि मन्दी घोषणा गरिएको हो । यसअघि पहिलो तीन...


