add

  • २०७९ जेठ १३, शुक्रबार

    बालेनको विजय जुलुस सुरु, सुमन सायमी पनि सहभागी

    काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय जुलुसमा धेरै भोट ल्याएका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पनि सहभागी भएका छन् । राष्ट्रिय सभागृहबाट केहीबेरअघि जुलुस सुरु भएको हो । राष्ट्रिय सभागृहबाट सुरु भएको र्याली भद्रकाली,...

  • २०७९ जेठ ११, बुधबार

    नेपाली थ्रिलर फिल्म अपीच्यको पोस्टर सार्वजनिक

    नेपाली थ्रिलर फिल्म ‘अपीच्य’ को पोस्टर सार्वजनिक गरिएको छ । युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गरेको हरर फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो । फेसबुकमा पोस्टरलाई सार्वजनिक गर्दै खड्गीले लेखेका छन् ‘हरर फिल्मको फस्ट लुकलाई...

  • २०७९ जेठ ११, बुधबार

    ६० जनालाई सत्यमोहन जोशी शताब्दी पदक

    नेपाली वाङमयका शिखर व्यक्तित्व शताब्दी पुरुष डा।सत्यमोहन जोशीको योगदानलाई देशदेशान्तर पुर्याउन कुशल भूमिका निर्वाह गर्नका साथै त्रिमूर्ति निकेतनबाट गठित ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्याएबापत...

  • २०७९ जेठ ८, आइतबार

    युवा जोश भएका एमालेका उम्मेदवार राजेन्द्रको जीत

    ललितपुर  महानगरपालिका वडा नंवर १९ मा नेकपा  एमालेका युवा उम्मेदवार राजेन्द्र महर्जन वडाध्यक्षमा निर्वाचित भएको छ ।   उहाँले १०६९ मत प्राप्त गरेका थिए  भने  प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार निबर्तमन वडाध्यक्ष विनोद ताम्राकारले ७३८ मतमा सिमित  भएका...

  • २०७९ जेठ ५, बिहिबार

    स्थानीयको मन जितेर गजेन्द्र पुन: गोदावरीमा मेयर

    गोदावरी नगरपालिकाका मेयरमा नेपाली कांग्रेसबाट  पुन: गजेन्द्र महर्जन निर्वाचित हुन सफल  भएको छ । महर्जनंले १९ हजार १७० मत प्राप्त  गरी  बिजय भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेया गम्भीरबहादुर रानाले ५ हजार २३२ मत प्राप्त  गरेको  छ ।...

  • २०७९ जेठ ५, बिहिबार

    चन्द्रागिरीमा पुनः गिरी

    चन्द्रागिरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका घनश्याम गिरी पुन: निर्वाचित भएका छन । गिरी पाँच  बर्ष  अघि पनि चन्द्रागिरी नगरपालिकामेको मेयरमा निर्बाचित भएका थिए। ३६ हजार ७०३ मत खसेकोमा गिरीले १५ हजार ४७५ मत ल्याइ बिजय भएको  थियो ।उहाँका निकटम...

  • २०७९ जेठ ३, मंगलबार

    एन.आर.एस कर्पोरेट फुटसल यहि जेठ ७ गते हुने

    खेलकुद विकासका लागि स्थापित एन.आर.एस प्रतिष्ठानले यहि जेठ ७ गते कर्पोरेट फुटसल आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोभिड महामारीको दुई वर्ष पछि दोश्रो संस्करणको उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताका बारेमा जानकारी दिंदै...

  • २०७९ जेठ १, आइतबार

    वर्ल्ड नेवा: अर्गनाइजेसन नेपा: च्याप्तरका सदस्य अनिता मानन्धरको निधन

    वर्ल्ड  नेवा: अर्गनाइजेसन नेपाल च्यप्तरका सदस्य  सुश्री अनिता मानन्धरको आज दिउँसो २.३० बजे हरिसिद्दी स्थित  नेपाल क्यन्सर हस्पिटलमा ६५ बर्षको उमेरमा निधन  भएको छ  ।  वहाँलाई  २ दिन  अगाडि  सास  फेर्न कठिनाई  भएपछि  उक्त  हस्पिटल  लगिएको परिवारबाट...

  • २०७९ जेठ १, आइतबार

    काभ्रेका पत्रकार रमा कर्णजितलाइ धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार

    नेवा: पत्रकार राष्ट्रिय दबू ललितपुर  शाखाले सातौं  मातृभाषा  पत्रकारिता  दिवसको अवसरमा यस वर्षको धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार काभ्रेका पत्रकार रमा कर्णजित (ताम्रकार) लाई १५ हजार  नगद सहित प्रदान गरिएको छ ।  धर्मादित्य धर्माचार्यको...

  • २०७९ बैशाख ३१, शनिबार

    जनताको ढाड सेकाउने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

    सरकारले आज राती १२ बजेदेखी लागू हुनेगरि डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १० रुपैया  बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले उक्त  निर्णय गरेको हो । स्थानीय  चुनाबको मतगणना नै  जारी  रहेको ...

  • २०७९ बैशाख ३१, शनिबार

    उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै

    काठमाडौ महानगरपालिकाका उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डगोलकाे अग्रता कायमै  रहेकी छिन ।राष्ट्रिय सभागृह भृकुटीमण्डपमा जारी   मतगणना अनुसार  एमालेकी उम्मेदवार सुनिता डंगोल ५२० मतका साथ  अगाडि  रहन सफल भएकी छिन  । गठबन्धनबाट उम्मेदवारी...

  • २०७९ बैशाख ३०, शुक्रबार

    ६४ प्रतिशत मतदान भएको आयोगको अनुमान

    शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मतदान भएको पत्रकार सम्मेलन मार्फत प्रमुख  निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनु भयो । देशभरका कुन कुन  ठाँउमा मतदान स्थगित  भयो भन्ने प्रश्नमा आयुक्तले १४ जिल्लाको ४४ स्थानमा स्थगित भएको जानकारी ...

Pages