-
२०८१ जेठ १६, बुधबार
हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीकाे आह्वान
काठमाडौँ/ १६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता...
-
२०८१ जेठ १५, मंगलबार
प्रत्येक नेपालीको अनुहार र आँगनमा खुशी र उज्यालो नपुगेसम्म गणतन्त्रको उद्देश्य पुरा हुँदैन: राष्ट्रपति
काठमाडौँ/ १५ जेठ: राष्ट्रपति रामचन्द्र पौडेलले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुशी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पुरा हुँदैन भन्नुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्र दिवस...
-
२०८१ जेठ १५, मंगलबार
आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं/ १५ जेठ आज विभिन्न कार्यक्रम गरी देशभरि गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको...
-
२०८१ जेठ १४, सोमबार
वित्तीय सुशासनमा काठमाडौं भन्दा भरतपुर र ललितपुर अब्बल
ललितपुर/१४ जेठ : महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले वित्तीय सुशासनमा वित्तीय सुशासनमा काठमाडौं भन्दा भरतपुर र ललितपुर अब्बल रहेकाे देखाएको छ । महालेखाले आइतबार सार्वजनिक गरेकाे प्रतिवेदनमा चितवनको भरतपुर महानगरपालिकाकाे बेरुजु शुन्य दशमलव...
-
२०८१ जेठ १४, सोमबार
सात सय छयालीस स्थानीय तहकाे लेखापरीक्षणमा ५ स्थानीय तहकाे बेजुरु शुन्य
ललितपुर/१४ जेठ : देशभरका सात सय छयालीस स्थानीय तहकाे लेखापरीक्षण हुँदा ५ स्थानीय तहकाे बेजुरु पाइएकाे छ । महालेखापरीक्षककाे कार्यालयले सार्वजनिक गरेकाे प्रतिवेदन अनुसार ललितपुरको काेञ्ज्याेसाेम गाउँपालिका, ताप्लेजुङकाे पाथिभरा याङ्वरक गाउँपालिका,...
-
२०८१ जेठ १३, आइतबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ/ १३ जेठ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक...
-
२०८१ जेठ १३, आइतबार
पैँतिस हजार विपन्न नागरिकले पाए निःशुल्क उपचार
काठमाडौँ/१३ जेठ: सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म ३५ हजार विपन्न नागरिकले सेवा लिएका छन् । फागुनसम्म ३५ हजार एक सय ४३ विपन्न नागरिकले सेवा प्राप्त गरेका हुन् । आज...
-
२०८१ जेठ १३, आइतबार
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवदेन पेश
काठमाडौँ/ १३ जेठ: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवदेन पेश गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीलत निवासमा आइतबार आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गर्नुभएको हो । सो...
-
२०८१ जेठ ११, शुक्रबार
राष्ट्रपति पाैडेल र प्रधानमन्त्री दाहालबीच भेट
काठमाडौ/११ जेठ: राष्ट्रपति रामचन्द्र पाैडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राख्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले...
-
२०८१ जेठ १०, बिहिबार
ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ललितपुर/ १० जेठ: ललितपुर ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार राति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ३२ वर्षीय यादव...
-
२०८१ जेठ १०, बिहिबार
जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति
काठमाडौँ/१० जेठ: राष्ट्रपति रामचन्द्र पौडेलले विमस्टेकले जलवायु परिवर्तन र हिमाल जोगाउने साझा मुद्दालाई गम्भिरतापूर्वक लिन आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका विमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले राष्ट्रपति भवन शीतल...
-
२०८१ जेठ १०, बिहिबार
बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री
लुम्बिनी/ १० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ । २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी...



