-
२०८१ आषाढ ३, सोमबार
राष्ट्रपति पौडेललाई गार्ड अफ अनर
वर्लिन, जर्मनी/ ३ असार, जर्मन भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्धीपक्षीय भेटवार्ता हुनु अघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस...
-
२०८१ आषाढ ३, सोमबार
एमाले ललितपुर महानगर कमिटिको अध्यक्षमा ज्ञानेन्द्र शाक्य निर्वाचित
ललितपुर/३ असार,नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर महानगर कमिटीको दोश्रो अधिवेशनबाट अध्यक्ष पदमा ज्ञानेन्द्र शाक्य निर्वाचित हुनुभएको छ। यही असार २ गते ललितपुरको धापाखेलस्थित रिजेन्ट स्कुलमा भएको अधिवेशनले शाक्यको नेतृत्वमा नयाँ कमिटी चयन...
-
२०८१ जेठ ३२, शुक्रबार
पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ : अध्यक्ष प्रचण्ड
काठमाडौँ/ ३२ जेठ : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(माओवादी केन्द्र) को विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यसक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने...
-
२०८१ जेठ ३०, बुधबार
ललितपुर महानगरकाे नीति तथा कार्यक्रममा सांसदहरूकाे सुझाव "नागरिकमैत्री सेवाप्रवाहका लागि नीतिगत सहयाेग गर्छाैं ।"
ललितपुर/ ३० जेठ : ललितपुर जिल्लावाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरूले नागरिकमैत्री सेवाप्रवाहका लागि नीतिगत सहयाेग गर्ने बताउनुभएको छ। आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा महानगरद्वारा सोमबार आयाेजित ललितपुर...
-
२०८१ जेठ ३०, बुधबार
ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू प्रवर्द्धन नीतिगत व्यवस्था गर्नेछौं - महानगरप्रमुख महर्जन
ललितपुर/३० जेठ : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अब उप्रान्त उर्जा प्रभावकारी भवन निर्माणका लागि प्राेत्साहन गर्दै यसका लागि जनचेतना जगाउने बताउनुभएको छ । महानगरभित्र निर्माण हुने भवनहरूमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा उपायहरू...
-
२०८१ जेठ ३०, बुधबार
राष्ट्रपति पौडेल जेनभा प्रस्थान
काठमाडौ/३० जेठ : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि मंगलबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेल कतारको दोहा हुँदै जेनेभा जाने कार्यक्रम छ । भ्रमणमा उहाँका साथमा प्रथम महिला सविता पौडेल पनि सहभागी...
-
२०८१ जेठ २८, सोमबार
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
काठमाडौँ/२८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो...
-
२०८१ जेठ २८, सोमबार
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
काठमाडौँ/ २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा...
-
२०८१ जेठ २८, सोमबार
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको सपथ समारोहमा सरिक
काठमाडौँ/ २८ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आइतबार साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभएको हो ।...
-
२०८१ जेठ २७, आइतबार
आइकेओ क्युकाेशिनकाई करातेका ६६ खेलाडीकाे वेल्ड परीक्षा सम्पन्न
ललितपुर/ २७ जेठ, आइकेओ क्युकाेशिनकाई कराते डाेजाे नखिपाेटका ६६ जना जुनियर खेलाडीकाे बेल्ड परीक्षा सम्पन्न भएको छ। नखिपाेटमा सञ्चालित आइकेओ क्युकाेशिनकाई कराते डाेजाेका ६६ जना जुनियर खेलाडीहरुकाे वेल्ट परीक्षा शनिबार सफलतापूर्वक सम्पन्न भएको डाेजाेका...
-
२०८१ जेठ २७, आइतबार
आइकेओ क्युकाेशिनकाई करातेका ६६ खेलाडीकाे वेल्ड टेष्ट सम्पन्न
ललितपुर/ २७ जेठ, आइकेओ क्युकाेशिनकाई कराते डाेजाे नखिपाेटका ६६ जना जुनियर खेलाडीकाे वेल्ड टेष्ट सम्पन्न भएको छ। नखिपाेटमा सञ्चालित आइकेओ क्युकाेशिनकाई कराते डाेजाेका ६६ जना जुनियर खेलाडीहरुकाे वेल्ट टेष्ट शनिबार सफलतापूर्वक सम्पन्न भएको डाेजाेका...
-
२०८१ जेठ २४, बिहिबार
शुक्रबार र शनिबार चापागाउँमा मुवाँथाई प्रतियोगिता हुँदै
ललितपुर/२३ जेठ: बज्रबाराही मुवाँथाई क्लवकाे आयाेजनामा ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित सेराफाँटमा भाेली शुक्रबारबाट मुवाँथाई प्रतियोगिता हुने भएको छ । बज्रबाराही मुवाँथाई क्लवका अध्यक्ष अनिल श्रेष्ठले दिएकाे जानकारी अनुसार शुक्रबारबाट...


