-
२०८१ आषाढ १७, सोमबार
प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन
काठमाडौँ/ १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को आज यहाँ उद्घाटन गर्नुभएको छ । प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजना आजदेखि...
-
२०८१ आषाढ १७, सोमबार
स्थानीय सरकारलाई सबल र सुदृढ बनाउन प्रदेश लागिपरेको छ - बागमती प्रदेश मन्त्री श्रेष्ठ
ललितपुर/ १७ असार : बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्थानीय सरकारलाई सबल र सुदृढ बनाउन प्रदेश लागिपरेको बताउनुभएको छ। राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका कार्यक्रम अन्तर्गत सेवा प्रदान गरिरहेका ३४ जना महिला...
-
२०८१ आषाढ १५, शनिबार
‘किशुनजी महात्मा गान्धी भन्दा उच्च कदका नेता’ —स्वामी आनन्द अरुण
काठमाडौं/ १५ असार, पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक आन्दोलनका महानायक, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्म शताब्दी वर्षको पावन अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आज राजधानीमा विशेष प्रवचन कार्यक्रम आयोजना गरेको छ...
-
२०८१ आषाढ १४, शुक्रबार
ठुलादुर्लुङबासीहरुलाई कफीका बिरुवा वितरण
ललितपुर/ १४ असार: ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका वडा नं ६ ठुलादुर्लुङद्वारा वडाबासीहरुलाई कफीका बिरुवा वितरण गरेको छ। यही असार १३ गते विहिबार यहाँ वडा कार्यालयले स्थानीयहरुलाई भेला गरेर कफीका बिरुवा वितरण गरेको वडा अध्यक्ष...
-
२०८१ आषाढ १०, सोमबार
नागवहालमा रात्रीकालीन व्यापार मेला हुने
ललितपुर/ १० असार: ललितपुर महानगरपालिकाकाे वडा नं. १६ काे महिला समितिकाे आयाेजनामा यही असार ११ र १२ गते पाटनकाे नागवहालमा रात्रीकालीन व्यापार मेला हुने भएको छ । शनिबार यहाँ पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार जात्रा, पहिरन, हाम्रो पहिचान र...
-
२०८१ आषाढ १०, सोमबार
बज्रबाराही भजन मण्डलकाे अक्षयकोष स्थापनाका लागि दश हजार पाँच प्राप्त
ललितपुर/ १० असार, बज्रबाराही भजन मण्डलकाे अक्षय काेष स्थापनाका लागि सहयाेग रकम जुट्न थालेको छ । अक्षयकोष स्थापनाका लागि तान्त्रिक गुरु तेजमुनि बज्राचार्यले पूर्णिमामा भजनमा सहभागी हुन आउने भक्तजनहरु तथा जेष्ठ नागरिकहरुलाई खाना र खाजाको प्रबन्ध...
-
२०८१ आषाढ ६, बिहिबार
दोलखामा ४ हजार बालबालिकाको मुटुु परिक्षण
गोकर्णप्रसाद भण्डारी दोलखा/६ असार, दोलखाका भीमेश्वर नगरपालिका र शैलुुङ गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परिक्षण समपन्न भएको छ । असार ५ गते बुधबार भिमेश्वर नगरपालिकामा सुरु गरिएको शिबिरमा विद्यालयका बालबालिकाको...
-
२०८१ आषाढ ६, बिहिबार
बज्रबाराहीमा हरेक पूर्णिमामा दिनभर भजन र जेष्ठ नागरिकलाई खानाकाे प्रबन्ध
ललितपुर/ ६ असार, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर भजन र जेष्ठ नागरिकलाई खानाकाे प्रबन्ध हुँदै आएकाे जनाइएको छ । बज्रबाराही भवन मन्डलका कार्यवाहक अध्यक्ष चिरी नानी श्रेष्ठका अनुसार हरेक दिन बिहान...
-
२०८१ आषाढ ५, बुधबार
ललितपुर महानगरकाे नीति तथा कार्यक्रम : आयाेजना बैक, श्रम बैक र
ललितपुर/ ५ असार : आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा आयाेजना बैक र श्रम बैकलाई समेटिएको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गर्नुभएको आ.व. २०८१/०८२ काे नीति तथा कार्यक्रममा महानगरपालिकाको "आयोजना बैंक" को कार्य भईरहेकोले...
-
२०८१ आषाढ ४, मंगलबार
राष्ट्रपति पाैडेल र जर्मनीका राष्ट्रपति वाल्टरबीच भेट
वर्लिन, (जर्मनी )/ ४ असार, राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनअवस्थित राष्ट्रपति भावनमा सोमबार भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको...
-
२०८१ आषाढ ३, सोमबार
राजाेपाध्याय समाजकाे अध्यक्षमा सञ्जय शर्मा
काठमाडौं/३ असाेज, राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजमा पुन: सञ्जय शर्मा राजोपाध्यायले नै नेतृत्व गर्नुहुने भएको छ। गत शनिबार भक्तपुरमा सम्पन्न समाजको चौथो अधिवेशनले नृत्य कलाकार र नृत्य निर्देशक समेत रहेका राजोपाध्यायलाई दोश्रो पटक अध्यक्ष...
-
२०८१ आषाढ ३, सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
काठमाडौँ, ३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गर्नुभएको छ । बालुवाटारमा आज साँझ भएको भेटमा उहाँहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्याउँदै आएको...



