-
२०८१ श्रावण १७, बिहिबार
भलिबल खेललाई प्राथमिकता दिनुपर्छ : खेलकुदमन्त्री चौधरी
काठमाडौं,१७ साउन, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमकिता राख्ने बताउनु भएको छ । बिहीबारदेखि काठमाडौंमा सुरू भएको काभा नेशनल वुमन्स लिगलाई सम्बोधन गर्नुहुँदै भलिबल खेललाई प्राथमिक...
-
२०८१ श्रावण १६, बुधबार
अनुभव, ज्ञान र सीप जनताको सर्वोत्तम हितमा केन्द्रित गरौँ: राष्ट्रपति पौडेल
काठमाडौं/ १६ साउन, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने...
-
२०८१ श्रावण १६, बुधबार
नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं, १६ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गर्नुभएको छ । शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास...
-
२०८१ श्रावण १६, बुधबार
हिरामण्डीमा मनिषासँगै देखिएकी सन्जिदा शेख नेपाल आउँदै
काठमाडौँ/ १६ साउन, बलिउडकाे हिरामण्डीकी अभिनेत्री सन्जिदा शेख नेपाल आउनु हुने भएकाे छ । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ लन्च गर्न सहभागी हुन नेपाल आउन लाग्नु भएकाे हाे । ट्रुडर्मा ब्राण्डका कम्पनी...
-
२०८१ श्रावण १६, बुधबार
पेट्रोल, डिजेलको मूल्य घट्यो
काठमाडौं/ १६ साउन, नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो। निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र...
-
२०८१ श्रावण १४, सोमबार
युगकवि सिद्धिचरणबाट म अति प्रेरित भएको छु : प्रधानमन्त्री ओली
काठमाडौँ/ १४ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले युगकवि सिद्धिचरण श्रेष्ठका रचनाबाट आफू ज्यादै प्रभावित भएको बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा...
-
२०८१ श्रावण १४, सोमबार
२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ, भ्रष्टहरूलाई फेरि बढार्छौँ : अध्यक्ष प्रचण्ड
काठमाडौँ/१४ साउन, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताउनुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा...
-
२०८१ श्रावण १४, सोमबार
जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह
काठमाडौँ/ १४ साउन, राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले...
-
२०८१ श्रावण १४, सोमबार
देशकाे क्षमताअनुसार बाघकाे संख्या वृद्धि गर्नुपर्छ - प्रधानमन्त्री ओली
ललितपुर/ १३ साउन : प्रधानमन्त्री के पी शर्मा ओलीले सीमिततामा आधारित रहेर देशकाे क्षमताअनुसार बाघकाे संख्या वृद्धि गर्नुपर्छ भन्ने धारणा राख्नुभयाे । विश्व बाघ दिवसकाे अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज साेमबार ललितपुरमा...
-
२०८१ श्रावण १२, शनिबार
नेवाः सूचना केन्द्रको साधारणसभा सम्पन्न
ललितपुर/१२ साउन: नेवाः सूचना केन्द्रको आठौं वार्षिक साधारणसभा आज ललितपुरमा सम्पन्न भएकाे छ । नेपाल भाषाबाट हुने साहित्यिक, भाषिक तथा सांस्कृतिक गतिविधिहरुको अद्यावधिक जानकारी दिने र ती गतिविधिहरुलाई सक्दो सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गर्ने...
-
२०८१ श्रावण १२, शनिबार
यस्ता मानिसले भुलेर पनि खानु हुँदैन अदुवा
काठमाडौं/ अदुवा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मान्निछ । यो एउटा कन्दमुल हो । यसको सेवन प्राय मानिसहरुको भान्सामा हुने गर्दछ । यसको सेवन गर्दा विभिन्न रोगबाट मुक्त हुने गर्दछ । अदुवा नेपालमा सर्वसुलभ पाइने बिरुवा हो ।...
-
२०८१ श्रावण १२, शनिबार
कला, साहित्यका लागि नेपाल ऊर्बर भूमि : प्रधानमन्त्री ओली
काठमाडौँ/ १२ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्बर भूमि भएको बताउनुभएको छ । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज आयोजित कार्यक्रममा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले नेपाल ज्ञानको उदगम स्थल र...


