-
२०८१ श्रावण २६, शनिबार
अहिलेको विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छः प्रधानमन्त्री
काठमाडौँ/ २६ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुुभएको छ ।ठैँटीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक–...
-
२०८१ श्रावण २६, शनिबार
देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौँ/ २६ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुुभएको छ । ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन...
-
२०८१ श्रावण २५, शुक्रबार
एमाले आफ्नो गन्तव्यमा पुगेरै छाड्छ : गुरु बराल
नेकपा एमालेका उपाध्यक्ष गुरुप्रसाद बरालले जनताको निराशालाई कसरी हाँसोमा रूपान्तरण गर्ने भन्ने विषयमा राजनीतिक दलको चिन्ता हुनु पर्ने बताउनुभएको छ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै...
-
२०८१ श्रावण २५, शुक्रबार
अस्पतालमा बिरामीको लाइन अन्त्य गराउन प्रधानमन्त्री चासो
काठमाडौँ/ २५ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिनुभएको छ । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा...
-
२०८१ श्रावण २५, शुक्रबार
कांग्रेसको केन्द्रीय समितिमा डा राणाको सुझावः ''महिला ३३ र दलित १० प्रतिशत अनिवार्य गरौँ ।''
काठमाडौँ/ २५ साउन : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राख्नुभएको छ ।नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा...
-
२०८१ श्रावण २४, बिहिबार
सुझवुझका साथ नगरप्रहरीकाे काम सम्पन्न भएको छ - महानगरप्रमुख महर्जन
ललितपुर/ २४ साउन : ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले सुझवुझका साथ नगरप्रहरीकाे काम सम्पन्न भएको बताउनु भएको छ। ललितपुर महानगरपालिकाद्वारा प्रकाशित तश्वीरमा नगरप्रहरी नामक पुस्तक बिमाेचनका लागि आज आयाेजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै...
-
२०८१ श्रावण २४, बिहिबार
गुणस्तरीय शिक्षाको योजना ल्याउन शिक्षा मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देश
काठमाडौँ/ २४ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा...
-
२०८१ श्रावण २३, बुधबार
लैङ्गगिक समानता महिलाकाे मात्रै समस्या हैन, पुरुषहरुकाे पनि हाे - मन्त्री सुड्डी
ललितपुर/ २३ साउन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशाेर शाह सुड्डीले लैङ्गगिक समानता महिलाकाे मात्रै समस्या नभई पुरुषहरुकाे पनि भएको बताउनुभएको छ । साथीले संस्थाले आज ललितपुरमा आयाेजना गरेको लैङ्गिक समानताका लागि पुरुष र युवाहरूको...
-
२०८१ श्रावण २३, बुधबार
प्रधानमन्त्रीसँग उपत्यका मेयर्स फोरमको भेट, केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ काम गर्न आग्रह
काठमाडौँ/ २३ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ । उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले...
-
२०८१ श्रावण २०, आइतबार
राष्ट्रपतिद्धारा भोटोजात्रा अवलोकन
काठमाडौँ, २० साउन। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएकाे छ । ललितपुरको जावलाखेलमा आईतबार अपराह्न आयोजित भोटो जात्रामा सरिक भई राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन गर्नुभएकाे हाे ।...
-
२०८१ श्रावण २०, आइतबार
संविधान संशोधन अग्रगमनका लागि : प्रधानमन्त्री
काठमाडौँ, २० साउन । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताउनुुभएको छ ।नेकपा (एमाले) मा हालै मनोनीत...
-
२०८१ श्रावण २०, आइतबार
कांग्रेसको बागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा सदस्य मनोनित
काठमाडौं, २० साउन/ नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस बागमती प्रदेशको भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा २४ जना सदस्य मनोनीत गर्नुभएको छ । कांग्रेस बागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात...


