-
२०८१ श्रावण १२, शनिबार
इन्टरनेशनल वादाे फेडरेशन नेपाल ललितपुरकाे तेस्रो जिल्ला अधिवेशन सम्पन्न
ललितपुर/ १२ साउन: नेपाल कराते महासंघमा आवद्ध कराते खेल संघ इन्टरनेशनल वादाे फेडरेशन नेपाल ललितपुरकाे तेस्रो जिल्ला अधिवेशन सम्पन्न सम्पन्न भएको छ । आज शनिबार ललितपुरमा सम्पन्न भएको अधिवेशनले राजु महर्जनकाे नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेकाे...
-
२०८१ श्रावण १२, शनिबार
बागमती प्रदेशमा मन्त्रीकाे जिम्मेवारी हेरफेरसंगै मन्त्रीपरिषद विस्तार
हेटौंडा/ १२ साउन, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रीहरुकाे जिम्मेवारी हेरफेर गरेसंगै मन्त्रीपरिषद विस्तार भएको छ। विस्तारित मन्त्रीपरिषदमा रसुवााका प्रभात तामाङलाई हटाएर काठमाडौं ६ बाट निर्वाचित प्रदेशसभा सदस्य हरिप्रभा खड्गीलाई...
-
२०८१ श्रावण १०, बिहिबार
बागमती प्रदेशमा एक महिलासहित १४ सदस्यीय मन्त्रीपरिषद
हेटौंडा/१० साउन, बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रीपरिषदमा १४ सदस्यीय मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं...
-
२०८१ श्रावण १०, बिहिबार
बुद्ध दर्शन वैज्ञानिकतामा आधारित छ : प्रधानमन्त्री ओली
काठमाडौं/ १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्ध दर्शन वैज्ञानिकतामा आधारित भएकाले यसलाई कमजोर हुन नदिइने बताउनुभएको छ । नेपाल मण्डल लिटरेचर कल्चर टष्टद्वारा बुधबार आयोजित बौद्ध...
-
२०८१ श्रावण ९, बुधबार
जहाज दुर्घटनाको छानबिन आयोग गठन, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौं/९ साउन, मन्त्रिपरिषद् बैठकको निर्णयले त्रिभुवन विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ । बुधबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिनआयोग गठन गरेको हो । बुधबार बसेको...
-
२०८१ श्रावण ९, बुधबार
सौर्य एयरलाइन्सको जाहाज दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं/ ९ साउन, सौर्य एयरलाइन्सको जाहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेसले आज प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि आज बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई...
-
२०८१ श्रावण ९, बुधबार
नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौं: राष्ट्रपति
काठमाडौँ/ ९ साउन, राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा वीर पूर्खाहरुको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेको र यो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २५०औं जन्मजयन्तीको...
-
२०८१ श्रावण ९, बुधबार
प्रधानमन्त्रीद्वारा विमान दुर्घटनास्थकाे अवलोकन
काठमाडौं/ ९ साउन, सौर्य एयरको विमान दुर्घटनास्थलका अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिनुभएको छ । प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद,...
-
२०८१ श्रावण ८, मंगलबार
शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन
काठमाण्डौ, ८साउन, शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयले समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन गरेको छ । सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र...
-
२०८१ श्रावण ८, मंगलबार
गुरु पूर्णिमामाका दिन बज्रबाराहीमा जेष्ठ नागरिकद्वारा भजन सम्पन्न
ललितपुर/ ८ साउन, गुरु पूर्णिमामाका दिन बज्रबाराहीमा जेष्ठ नागरिकद्वारा भजन सम्पन्न भएको छ । भजन मण्डलकाे व्यवस्थापनमा क्रियाशील रहनुभएका चिरीनानी श्रेष्ठका अनुसार गुरु पूर्णिमामा भजनमा सहभागी हुने बज्रबाराही भजन मण्डलका जेष्ठ नागरिकलाई खानाकाे...
-
२०८१ श्रावण ७, सोमबार
भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपतिलाई
काठमाडौँ/ ७ साउन, दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद...
-
२०८१ श्रावण ५, शनिबार
विकासका बारेमा सबैकाे एक मत हुनुपर्छ - पूर्वस्वास्थ्य मन्त्री बस्नेत
सिन्धुपाल्चोक/ ५ साउन, पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले विकासका बारेमा सबैकाे एक मत हुनुपर्छ भन्ने धारणा राख्नुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ अन्तर्गत मेलम्ची नगरपालिकाकाे सिन्धु...


