-
२०८१ श्रावण ५, शनिबार
विश्वविद्यालयका अनुसन्धानकर्तालाई समुदायसंग जाेड्नुपर्छ - मन्त्री भट्टराई
ललितपुर, ५ साउन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयसंग भएका अनुसन्धानकर्तालाई समुदायसंग जाेड्नु पर्छ भन्ने धारणा राख्नुभएको छ । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले आज ललितपुरमा आयाेजना गरेको 'एजुकेसन सिस्टम...
-
२०८१ श्रावण ४, शुक्रबार
पूर्वस्वास्थ्य मन्त्री बस्नेतद्वारा सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण
काठमाडौं/ ४ साउन, पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएकाे छ । कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका पूर्वमन्त्री बस्नेतले शुक्रवार जिल्लाका विभिन्न बाढी पहिलो प्रभावित...
-
२०८१ श्रावण ४, शुक्रबार
पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई राष्ट्रपतिको शुभकामना
काठमाडौँ/४ साउन, राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरुलाई...
-
२०८१ श्रावण २, बुधबार
आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन
काठमाडौं/ २ साउन, आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन् । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान्...
-
२०८१ श्रावण १, मंगलबार
‘कुमोन सिकाइ विधि’ नेपालमा
काठमाडौँ/१ साउनः जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस विधिमा तालिमप्राप्त शिक्षकबिना नै विद्यार्थीले डिजिटल...
-
२०८१ श्रावण १, मंगलबार
लोक–संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको छ - राष्ट्रपति पौडेल
काठमाडौँ/१ साउन, राष्ट्रपति रामचन्द्र पौडेलले लोक–संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ । धर्मराज – सावित्री थापा प्रतिष्ठानद्वारा मङगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित...
-
२०८१ आषाढ ३१, सोमबार
गुरु पूर्णिमामाका दिन भजनमा सहभागी हुने बज्रबाराहीका जेष्ठ नागरिकलाई खाना
ललितपुर/ ३१ असार, गुरु पूर्णिमामामा भजनमा सहभागी हुने बज्रबाराही भजन मण्डलका जेष्ठ नागरिकलाई खानाकाे व्यवस्था गरिने भएको छ। यही साउन ६ गतेका दिन पर्ने गुरु पूर्णिमाका दिन बज्रबाराही भजन मण्डलमा भजनमा सहभागी हुने जेष्ठ नागरिकहरुका लागि गाेदावरी...
-
२०८१ आषाढ २८, शुक्रबार
राष्ट्रपतिद्वारा सरकार गठनको लागि आह्वान
काठमाडौं/ २८ असार, राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको लागि आह्वान गर्नुभएको छ। पौडेलले शुक्रबार संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो। नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मको...
-
२०८१ आषाढ २७, बिहिबार
सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम
काठमाडौँ/ २७ असार : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा...
-
२०८१ आषाढ २७, बिहिबार
आन्दोलनमा उत्रिने निर्माण व्यवसायीको चेतावनी
काठमाडौं/२७ असार, नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म सम्पन्न भएको कामको भूक्तानी नपाए निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आर्थिक वर्ष समाप्त हुनै लाग्दा पनि व्यवसायीहरुको अरवौं रकम...
-
२०८१ आषाढ २७, बिहिबार
सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्छ - सञ्चारमन्त्री शर्मा
ललितपुर/२७ असार, सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाइनुपर्छ भन्ने धारणा राख्नुभएको छ । नेपाल दुरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानद्वारा संयुक्त रुपमा आज...
-
२०८१ आषाढ २७, बिहिबार
डाक्टरकाे सिफारिस बिना क्यान्सरको ओैषधि बिक्री गर्ने मेडिकल सिल
ललितपुर/ २७ असार : डाक्टरकाे सिफारिस बिना क्यान्सरको ओैषधि बिक्री गर्ने मेडिकलमा औषधि व्यवस्था बिभागले सिल गरिदिएकाे छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी अनुसार मंगलबार दिउँसो औषधि व्यवस्था...



