add

  • २०८१ भाद्र ९, आइतबार

    मछिन्द्रनाथको जात्रा सकिएकाे जानकारी दिन जाेडी भंगेरा उडाइयाे, सप्तपातल पाेखरीमा जाेडी माछा छाेडियाे

    ललितपुर/ ९ भदौ : मछिन्द्रनाथको रथजात्रा सकिएकाे जानकारी दिन शनिबार जाेडी भंगेरा उडाएर सप्तपातल पाेखरीमा जाेडी माछा छाेडिकाे छ । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथजात्रा सकिएकाे जानकारी इन्द्र महाराजलाई जानकारी दिनुपर्ने...

  • २०८१ भाद्र ४, मंगलबार

    प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय : शाक्य

    काठमाडौँ/ ४ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताउनुभएको छ । सो सङ्घको ४० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रथम महिला शाक्यले मानवीय सेवाको कार्य...

  • २०८१ भाद्र ४, मंगलबार

    काठमाडौं १८ वडाद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं महानगरपालिका १८ वडा कार्यालयद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा ५० भन्दा बढिमा मोतिविन्दुको समस्या देखिएको छ । वडा १८ शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सञ्चालित शिविरमा दुई सय...

  • २०८१ भाद्र ३, सोमबार

    प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच संवाद

    काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आजको बिहानीका करिब दुुई घन्टा राष्ट्रिय महिल भलिबल टिमसँग व्यतित गर्नुभएको छ । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र...

  • २०८१ भाद्र ३, सोमबार

    बंगलामुखी मन्दिर नजिकै आगलागी

    ललितपुर/ ३ भदौ, ललितपुरको बंगलामुखी मन्दिर नजिकै सोमबार बिहान आगलागी भएको छ । अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हो । ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको...

  • २०८१ भाद्र ३, सोमबार

    ललितपुरका निर्माण व्यवसायी संघकाे कर सम्बन्धि तालिम

    ललितपुर/ ३ भदौ, ललितपुर निर्माण व्यवसायी संघले निर्माण व्यवस्थापन, कर तथा विमा सम्बन्धि नीति बिषयमा केन्द्रित रहेर एक दिने तालिम सम्पन्न गरेकाे छ। ललितपुर निर्माण व्यवसायी संघमा आवद्ध व्यवसायीहरुलाई लक्षित गरेर कर सम्बन्धि एक दिने प्रशिक्षण आयाेजना...

  • २०८१ भाद्र २, आइतबार

    वातावरण संरक्षणमा तीन वटै तह जिम्मेवार बन्न आवश्यक - वातावरणमन्त्री ठकुरी

    ललितपुर/ २ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै वातावरण संरक्षणका लागि तीन वटै तह जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री...

  • २०८१ भाद्र २, आइतबार

    वैदेशिक रोजगारीमा जाने युवा ठगिएका छन् - सांसद दाहाल

    काठमाडौँ/ २ भदौ, सांसद तुलसाकुमारी दाहालले वैदेशिक रोजगारीमा जाने युवा ठगिएकाे बताउनुभएको छ । उहाँले काठमाडौँका विभिन्न म्यानपावर कम्पनीबाट साउदी अरब पुगेका नेपालीले त्यहाँ जानुभन्दा पहिला तोकिएको काम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ...

  • २०८१ भाद्र २, आइतबार

    सञ्चार सम्बद्ध संस्थालाई समावेशी चरित्रको बनाउनुपर्छ - मन्त्री गुरुङ

    काठमाडौं/ २ भदौ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्थालाई समावेशी चरित्रको बनाउन आफूले पहल गर्ने बताउनुभएको छ ।  नेवाः पत्रकार राष्ट्रिय दवु सम्बद्ध पत्रकारको आज ज्ञापनपत्र...

  • २०८१ भाद्र २, आइतबार

    नेपालमका सबै जातजाति भाषा संस्कृतिको उत्थान र विकास आवशक छ – राष्ट्रपति पाैडेल

    काठमाडौं/ २ भदौ, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनुपर्ने खाँचो औल्याउनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारी एवं पत्रकारहरुसंग राष्ट्रपति...

  • २०८१ भाद्र २, आइतबार

    जनै पूर्णिमाका दिन बज्रबाराहीमा दिनभर भजन हुने

    ललितपुर/ ०१ भदौ, जनै पूर्णिमाका दिन बज्रबाराहीमा दिनभर भजन हुने हुने भएको छ । पूर्णिमाका दिन हुने भजनकाे व्यवस्थापन गर्दै आउनुभएको चिरीनानी श्रेष्ठले दिनुभएको जानकारी अनुसार स्वर्गीय ज्ञानलाल महर्जनको नाती शान्तकुमार महर्जनको छाेरा गाेदावरी ...

  • २०८१ श्रावण २७, आइतबार

    नेपाली बजारमा आयो ब्युटी प्रोडक्ट ‘ट्रु स्किन’

    काठमाडौँ/२७ साउन: नेपाली बजारमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिवुड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले प्रोडक्टको एक साथ लन्च गर्नुभएकाे हाे। शेख...

Pages