आर्थिक
-
२०७८ भाद्र १०, बिहिबार
५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, कुनको मुल्य कति ?
काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार खुलेको दुई घण्टामा ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । आज गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको...
-
२०७८ भाद्र ८, मंगलबार
चार दिनपछि खुलेको सेयर बजारमा नेप्से दोहोर अंकले घट्यो
साताको कारोबार खुलेको पहिलो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । मंगलबार बिहानैदेखि खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदा ५६ अंकले घटेको हो । बजारमा जलविद्युत समूहमा सबैभन्दा बढी ६.२१ अंक अर्थात् २३२ अंकको गिरावट...
-
२०७८ भाद्र ८, मंगलबार
तेह्रथुम पावरको आइपीओ निष्कासन भोलीदेखि, कहिलेसम्म दिन सकिने आवेदन ?
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ...
-
२०७८ भाद्र ७, सोमबार
सोमबार विनिमयदर, कुन देशको खरिदबिक्रीदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिद दर ११८ रुपैंया ७२ पैैसा रहेको छ भने बिक्रीदर ११९ रुपैंया ३२ पैसा रहेको छ । यस्तै, एक युरोपियन युरोको खरिददर १३८ रुपैंया ८७ पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया ५७ पैसा रहेको छ । यसैगरी,...
-
२०७८ भाद्र ३, बिहिबार
दोहोरो अंकले घट्यो नेप्से, २० अर्ब ४९ करोडको कारोबार
काठमाडौँ । साताको कारोबार हुने अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक १८.२४ अंकले घटेको छ । ०.५७ प्रतिशतले घटेर नेप्से ३१८०.७८ बिन्दुमा पुगेको हो । पाँच समूहबाहेक सबै समूहका परिसूचक कमजोर छन् । जीवन विकास लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ...
-
२०७८ भाद्र १, मंगलबार
झिनो अंकले बढ्यो नेप्से, १८ अर्ब २० करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से ०.२३ अंकले बढेर तीन हजार एक सय ६० दशमलब ३२ विन्दुमा पुगेको हो । त्यस्तै आज कारोबार रकम पनि बृद्धि भएको छ । आज १८ अर्ब २० करोड ४९ लाख बराबरको कारोबार भएको छ । ...
-
२०७८ श्रावण ३२, सोमबार
जीवन विकास लघुवित्तको शेयरमुल्यमा लगातार सकरात्मक सर्किट, शेयरमुल्य कति ?
काठमाडौं । कारोबारको दोस्रो दिन९सोमबार० जीवन विकास लघुवित्तको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ताको मुल्य रु २ हजार ९३४ पुगेको छ । यस्तै, कारोबारको एक घण्टामा कम्पनीको २ लाख ८९ हजार २८४ कित्ता...
-
२०७८ श्रावण २९, शुक्रबार
मौद्रिक नीति सार्वजनिक : उपभोक्ता मुद्रा स्फिति ६.५० % मा सीमित राखिने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०७८र ७९ को लागि शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका छन् । उनले उपभोक्ता मुद्रा स्फिति ६ दशमलव ५० प्रतिशतमा सीमित राखिने बताएका हुन् ।केन्द्रीय बैंकले सरकार परिवर्तनका...
-
२०७८ श्रावण २९, शुक्रबार
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ । सरकार परिवर्तन भएकाे हुनाले मौद्रिक नीति ल्याउन ढिला भएको थियाे । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरिसकेको छ । सरकारले...
-
२०७८ श्रावण २७, बुधबार
मानुषी लघुवित्तको आईपीओ खुल्यो, कहिले सम्म दिन सकिन्छ आवेदन ?
मानुषी लघुवित्त वित्तीय संस्थाले आज बुधबार (साउन २७ गते) देखि सर्वसाधारणमा आईपीओ निष्काशनमा ल्याएको छ। लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०....
-
२०७८ श्रावण २४, आइतबार
सामान्य अंकले बढ्यो नेप्से, १४ अर्बभन्दा बढीको कारोबार
काठमाडौं । नेपालको पुँजीबजार मापक परिसूचक नेप्से आज सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.६६ अंकले बढेर ३१०८.१३ विन्दुमा उक्लिएको छ। नेप्सेमा आज कूल १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा...
-
२०७८ श्रावण २४, आइतबार
चार कम्पनीको आईपीओ आउँदै, कुन कम्पनीको कति ?
काठमाडौं । प्राथमिक शेयर ९आईपीओ०मा लगानी गर्न खोज्दै हुनुहुन्छ रु यदि हो भने पैसा जोहो गर्नतिर लाग्नुहोस् । केहि दिनभित्रै विभिन्न चार कम्पनीको आईपीओ बिक्री खुल्ला हुँदैछ । मानुषी लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, साहस उर्जा लिमिटेड र न्यादी...