आर्थिक

  • २०७८ श्रावण १३, बुधबार

    शेयर बजार खुलेको १५ मिनेटमै दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट, कुनको कति ?

    आज बुधवार शेयर बजार खुलेको १५ मिनेटमा दुई कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स र मल्टीपर्पस फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  मल्टीपर्पस फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.९८...

  • २०७८ श्रावण १२, मंगलबार

    यस्तो छ बैंकका कर्मचारीहरुलाई बिदा दिने निर्णय, सालभर कति दिन पाउँछन् बिदा

    काठमाडौं । बैंकका कर्मचारीलाई ३१ दिन बिदा दिएको छ । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीलाई ३१ दिन बिदा पाउने व्यवस्था गरेको हो । यद्यपि, राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले यसअघि नै सूचना प्रकाशन गरि २०७८ सालमा हुने बैंक बिदाका...

  • २०७८ श्रावण ८, शुक्रबार

    २० कम्पनीको आईपीओ खुल्दै, यी हुन् छिट्टै आईपीओ आउने पाँच कम्पनी (सूचीसहित)

    काठमाडौं । आर्थिक वर्ष २०७८र७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी आईपीओ अनुमतिको प्रक्रियामा छन् । सात अर्ब ८३...

  • २०७८ श्रावण ५, मंगलबार

    ९ अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्ब ८९ करोड

    काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) ९ अंकको करेक्सन देखिएको छ। मंगलबार नेप्से सूचक ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २.८३ अंकले घटेको छ। सोमबार साढे ११ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार...

  • २०७८ श्रावण ५, मंगलबार

    जीवन बीमा शुल्क २८.७ र निर्जीवन बीमा शुल्क १५%ले बढ्यो

    एक वर्षको अवधिमा जीवन बीमा शुल्क २८।७ तथा निर्जीवन बीमा शुल्क १५ प्रतिशतले बढेको छ।  बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७७र७८ मा जीवन बीमा कम्पनीहरुबाट कुल १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुबाट कुल ३० अर्ब ९० करोड रुपैयाँ गरी...

  • २०७८ श्रावण ४, सोमबार

    एनआइसी एशिया बैंकसहित यी कम्पनीको कारोबार उच्च

    काठमाडौं । आज १ लाख ७ हजार ७९७ पटक शेयर कारोबार भएर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ बराबरको ३ करोड ७५ लाख ७१ हजार ३५४ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ ।...

  • २०७८ श्रावण ४, सोमबार

    वोर्डले दियो तीन कम्पनीलाई आइपिओ निष्कासन अनुमति, कुनको कति ?

    काठमाडौं। नेपाल धितो पत्र बोर्डले तीन वटा कम्पनी सानीमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीलाई साधारण सेयर आइपिओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले सानिमा लाइफलाई ६० लाख कित्ता, मानुषी...

  • २०७८ श्रावण ४, सोमबार

    दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ८१ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार नेप्सेमा उच्च अंकको बृद्धि भएको छ ।  आज नेप्से १३.८० अंकले बढेर दुई हजार नौँ सय ९४ दशमलब ४२ विन्दुमा पुगेको छ ।  त्यस्तै आज कारोबार रकम पनि लयमा फर्किएको छ । आज ११ अर्ब ८१ करोड ३७ लाख बराबरको...

  • २०७८ श्रावण ३, आइतबार

    साताको शुरुको दिन शेयर बजारमा उछाल, नेप्सेमा ९७.२१ अंकको बृद्धि

    काठमाडौं । साताको पहिलो दिन (आइतवार) शेयर बजारमा तीव्र उछाल आएको छ । आज शेयर बजार ९७।२१ अंकले बढेर नेप्से २९८०।६१ बिन्दुुमा पुगेर कारोबार बन्द भएको छ । बिहीवार १ सय ७४ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा जम्मा ८ कम्पनीको मात्र गिरावट आएको थियो । एक...

  • २०७८ आषाढ २३, बुधबार

    जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट,तपाईलाई पर्यो कि परेन यहाँ बाट यसरी हेर्नुहोस्

    जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज बिहान १० बजे विक्री प्रवन्धक एनएमबी क्यापिटलमा लघुवित्तको आइपीओ बाँडफाँट गरिएको हो ।  क्यापिटलका अनुसार ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।...

  • २०७८ आषाढ २२, मंगलबार

    ५.२४ अंकले घट्यो नेप्से, ४ अर्ब २२ करोड ४० लाख बराबरको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५.२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब २२ करोड ४० लाख बराबरको...

  • २०७८ आषाढ २१, सोमबार

    दोहोरो अंकले नेप्से घट्दा पनि धेरै मूल्य बढ्ने यी हुन् ८ कम्पनी

    सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार साढे ८ अंक्ले घटेको बजार आज लगातार दोस्रो दिन पनि ओरालो लागेको हो । सूचकसँगै कारोबार रकममा पनि भारी घटेको छ । दुई साता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा घटेर साढे ४ अर्बमा सीमित...

Pages