add

आर्थिक

  • २०७८ श्रावण ३२, सोमबार

    जीवन विकास लघुवित्तको शेयरमुल्यमा लगातार सकरात्मक सर्किट, शेयरमुल्य कति ?

    काठमाडौं । कारोबारको दोस्रो दिन९सोमबार० जीवन विकास लघुवित्तको शेयरमुल्य सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ताको मुल्य रु २ हजार ९३४ पुगेको छ । यस्तै, कारोबारको एक घण्टामा कम्पनीको २ लाख ८९ हजार २८४ कित्ता...

  • २०७८ श्रावण २९, शुक्रबार

    मौद्रिक नीति सार्वजनिक : उपभोक्ता मुद्रा स्फिति ६.५० % मा सीमित राखिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर  महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष २०७८र  ७९ को लागि  शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका छन् । उनले उपभोक्ता मुद्रा स्फिति ६ दशमलव ५० प्रतिशतमा सीमित राखिने बताएका हुन् ।केन्द्रीय बैंकले सरकार परिवर्तनका...

  • २०७८ श्रावण २९, शुक्रबार

    राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

    नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएकाे छ । सरकार परिवर्तन भएकाे हुनाले मौद्रिक नीति ल्याउन ढिला भएको थियाे । सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरिसकेको छ । सरकारले...

  • २०७८ श्रावण २७, बुधबार

    मानुषी लघुवित्तको आईपीओ खुल्यो, कहिले सम्म दिन सकिन्छ आवेदन ?

    मानुषी लघुवित्त वित्तीय संस्थाले आज बुधबार (साउन २७ गते) देखि सर्वसाधारणमा आईपीओ निष्काशनमा ल्याएको छ। लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०....

  • २०७८ श्रावण २४, आइतबार

    सामान्य अंकले बढ्यो नेप्से, १४ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । नेपालको पुँजीबजार मापक परिसूचक नेप्से आज सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.६६ अंकले बढेर ३१०८.१३ विन्दुमा उक्लिएको छ। नेप्सेमा आज कूल १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा...

  • २०७८ श्रावण २४, आइतबार

    चार कम्पनीको आईपीओ आउँदै, कुन कम्पनीको कति ?

    काठमाडौं । प्राथमिक शेयर ९आईपीओ०मा लगानी गर्न खोज्दै हुनुहुन्छ रु यदि हो भने पैसा जोहो गर्नतिर लाग्नुहोस् । केहि दिनभित्रै विभिन्न चार कम्पनीको आईपीओ बिक्री खुल्ला हुँदैछ । मानुषी लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, साहस उर्जा लिमिटेड र न्यादी...

  • २०७८ श्रावण २२, शुक्रबार

    सानिमा लाइफको आईपीओमा दुई दिनमै ४.४३ गुणा आवेदन

    सानिमा लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँबराबरको आईपीओमा लगानीकर्ताको आकर्षण अत्यधिक रहेको छ । आईपीओ निष्कासन भएको दोस्रो दिन बिहीबारसम्म ४.४३ गुणाले आवेदन परेको छ । कम्पनीले बुधबारबाट १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कुल...

  • २०७८ श्रावण २१, बिहिबार

    अन्तिम दिन नेप्सेमा १६ अंकको गिरावट, १४ अर्ब ३१ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको अन्तिम दिन आज बिहिबार  दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १२.६४ अंकले घटेर तीन हजार एक सय १० दशमलब ८१ विन्दुमा थामिएको छ ।  त्यस्तै, आज नेप्सेका कारोबार रकममा पनि गिरावट आएको छ । आज १४ अर्ब ३१...

  • २०७८ श्रावण १९, मंगलबार

    नेप्से हालसम्मकै उच्च विन्दुमा : यी ७ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि

    काठमाडौं । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) २६.०२ अंकले बढेको हो । यसदिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.८४ प्रतिशतले बढेर ३१११.०९ बिन्दुमा...

  • २०७८ श्रावण १८, सोमबार

    ४.६ अंकले बढ्यो नेप्से, ५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकको बृद्धि आएको छ । आज नेप्से ४.६ अंकले बढेर तीन हजार ८५ दशमलब ७ विन्दुमा पुगेको छ ।    त्यस्तै, आज कोरोबार रकममा गिरावट आएको छ । आज १० अर्ब ९८ करोड ३६ लाख बराबरको...

  • २०७८ श्रावण १७, आइतबार

    झिनो अंकले बढ्यो नेप्से, १२ अर्ब १० करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकको बृद्धि आएको छ । आज नेप्से १.२६ अंकले बढेर तीन हजार८१ दशमलब ७ विन्दुमा पुगेको छ । त्यस्तै, आज १२ अर्ब १० करोड ३८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका...

  • २०७८ श्रावण १७, आइतबार

    जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट, प्रतिकित्ता मुल्य कति ?

    काठमाडौं । साताको पहिलो दिन आइतबार जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । आज कम्पनीको शेयर कारोबार १ हजार ७ रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य ९८.९० अंकले बढेर...

Pages