Nepal Rastra Bank
maha

आर्थिक

  • २०७८ पौष १, बिहिबार

    नेप्से दोहोरो अंकले घट्यो

    शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ। आज दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ। नेप्से परिसूचक आज दोहोरो अंकले घट्दा कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्बको शेयर...

  • २०७८ मङ्सिर ४, शनिबार

    सुन्धारा जग्गा विवादमा बोले जग्गाधनीले

    काठमाडौं सुन्धारामा धरहरा पछाडी रहेको मस्जिद दावी गरिएको जग्गाको विषयमा जग्गाधनी महर्जन दाजुभाईले काठमाडौं महानगरपालिकाले आफुहरुमाथि अन्याय गरेको दावी गरेका छन् । सुन्धारा धरहरा पछाडी दक्षिणपट्टि रहेको सो जग्गाका जग्गाधनी रत्नकाजी महर्जन र जुजुकाजी...

  • २०७८ भाद्र २७, आइतबार

    आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौं । साताको कारोबारको पहिलो दिन (आइतबार) आज सुन चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मुल्य आज ४ सय रुपैयाँ घटेको हो । प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको महासंघको भनाई छ । शुक्रवार सुन...

  • २०७८ भाद्र २३, बुधबार

    नेप्सेमा पहिरो, कारोबार रकममा समेत ठुलो गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो कारोबारको दिन आज बुधबार समेत उच्च अंकको गिरावट आएको छ। आज नेप्से ६०.०२ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलब ५९ विन्दुमा थामिएको छ।  त्यस्तै, आज कोरोबार रकममा पनि ठुलो गिरावट आएको छ । आज ६ अर्ब ६४...

  • २०७८ भाद्र २२, मंगलबार

    सुनचाँदीको मुल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

    मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।आज सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मुल्य प्रतितोला ९१ हजार ४०० नै रहेको थियो । तेजावी सुनको मुल्य आज प्रतितोला ९० हजार ९००...

  • २०७८ भाद्र २१, सोमबार

    सोमबार सुनको मूल्य घट्यो, चाँदी स्थीर

    सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थीर बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ४००,...

  • २०७८ भाद्र २१, सोमबार

    ६ अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  बैंकले ९१ दिनकाे अवधिकाे लागि ४ अर्ब २६ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल मंसिर २१ गते परिपक्क हुनेछ । यस्तै, बैंकले...

  • २०७८ भाद्र २०, आइतबार

    कारोबार खुलेको १ घण्टामै १०८ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा ठूलो पहिरो जाने संकेत देखिएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामा करिब ४ प्रतिशत घट्यो । कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशत घटबढ भए सर्किट...

  • २०७८ भाद्र १५, मंगलबार

    शेयर बजारमा उच्च अंकको गिरावट, १३ अर्ब २५ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.५ अंकले घटेर दुई हजार ९ सय ७५ दशमलब ८४ विन्दुमा थामिएको छ । त्यस्तै, आज १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।  ...

  • २०७८ भाद्र १४, सोमबार

    बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

    बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ)मा भोलि (भदौ १५ गते, मंगलबार) सम्म आवेदन दिन सकिनेछ ।  कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम...

  • २०७८ भाद्र १३, आइतबार

    नेप्से परिसूचक करिब ४९ अंकले घट्यो, १५ अर्ब ६५ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेको छ । आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार...

  • २०७८ भाद्र १०, बिहिबार

    दोहोरो अंकले बढ्यो शेयर बजार, १३ अर्ब ४२ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा पुगेको हो ।    त्यस्तै, आज १३ अर्ब ४२ करोड १९ लाख बराबरको कारोबार भएको छ । बुधबार १२ अर्ब ९...

Pages