आर्थिक
-
२०७७ चैत्र ६, शुक्रबार
सिंगटी हाइड्रोको आईपीओ आजबाट बिक्री खुला
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजबाट सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक निष्कासान सार्वजनिक (आईपीओ) बिक्री गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न...
-
२०७७ चैत्र ४, बुधबार
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, डिजेल
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को...
-
२०७७ चैत्र २, सोमबार
सुनको भाउ आज स्थिर
सुनको भाउ आज स्थिर छ । आज सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
-
२०७७ फाल्गुण २८, शुक्रबार
टीभीएसको बाइक अपाचे १६० फोरभी २०२१ मोडल लन्च
हेर्दा पहिलकै अपाचे जस्तो देखिए पनि यसमा धेरै परिवर्तन गरिएको छ, जसले गर्दा यो सेगमेन्टकै पावरफुल बाइक बनेको छ । टीभीएसको बाइक अपाचे १६० फोरभी २०२१ मोडल लन्च भएको छ । बाइकमा पहिलेकै १५९.७ सीसी, फोर भल्व, आयलकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ९२५०...
-
२०७७ फाल्गुण २८, शुक्रबार
ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति
नेपाल वायुसेवा निगमले पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप पाँच वर्षसम्म ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएको छ ।यसअघि पर्यटन मन्त्रालयले निगमलाई प्रतिस्पर्धाबाट आउनुपर्ने भन्दै नवीकरण नगर्ने जनाउ दिँदै आएको थियो । तर, अन्तिम...
-
२०७७ फाल्गुण २७, बिहिबार
मोबाइल इन्टरनेट फोरजी सेवा सञ्चालनमा ल्याइए
दोलखाको २३ वटै टावरबाट नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सञ्चालनमा ल्याइएको छ । जिल्लाको विभिन्न पालिकामा राखिएका २३ टावरमध्ये सबैबाट फोरजी सेवा विस्तार भएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो । पछिल्लो एक...
-
२०७७ फाल्गुण २७, बिहिबार
इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान
आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्याेट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यका लागि भुक्तानी सेवा प्रदायकको अनुमति पत्र प्रदान गरेको छ। ‘यस...
-
२०७७ फाल्गुण २७, बिहिबार
नेप्से तीन अङ्कले घटे
शेयर बजार परिसूचक नेप्से बुधवार तीन अङ्कले घटेको छ । नेप्से तीन दशमलव चार अङ्कले घटेर २४ सय ५८ दशमलव ४८ विन्दुमा पुगेकाे छ । बुधवार बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचल फण्ड समूहको शेयर ओरालो लागेको छ । व्यापार,...
-
२०७७ फाल्गुण २७, बिहिबार
सुनको भाउ ६ सय रुपैयाँले बढेको छ
सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५...
-
२०७७ पौष २६, आइतबार
सुनचाँदी व्यवसायी महासंघमा माणिक निर्विरोध निर्वाचित
नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासंघको आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा तेस्रो महाअधिवेशनले शाक्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघका नव निर्वाचित अध्यक्ष शाक्यले अघिल्लो...