add

स्थानीय-समाज

  • २०८१ बैशाख १२, बुधबार

    मानव सेवा नै सर्वोत्तम सेवा हो, सबैले सहकार्य गरौँ : मन्त्री चौधरी

    काठमाडौँ/१२ वैशाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले मंगलबार नागार्जुन १ काठमाडौँ स्थित मानव सेवा आश्रममा आयोजना सहयोग...

  • २०८० चैत्र ३०, शुक्रबार

    ललितपुर महानगरभित्रका दश वटा महिला समूह सम्मानित

    ललितपुर/३० चैत : ललितपुर महानगरपालिकाले महानगरभित्रका दश वटा महिला समूहलाई सम्मान गरेकाे छ। महानगरले बिहिवार आयाेजना गरेको उत्कृष्ट महिला समूह घाेषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं.६ मा रहेको वैश्य वर्णं माँ पुच:लाई सर्वोत्कृष्ट...

  • २०८० चैत्र २२, बिहिबार

    काठमाडौं महानगरमा सम्पदा स्थलको जानकारी दिन क्युआर कोड

    काठमाडौँ/२२ चैत:  काठमाडौ महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड राखेको छ ।  सांस्कृतिक सम्पदाहरुको अरुलाई चिनाउँदा गलत रुपमा चिनाएपछि प्राचीन, पुरातात्विक तथा ऐतिहासिक तथ्यमा...

  • २०८० चैत्र २२, बिहिबार

    खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा

    काठमाडौं/ २२ चैत : राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी...

  • २०८० फाल्गुण २८, सोमबार

    कुसुन्तीमा लिफ्ट सहितकाे अपाङ्गतामैत्री आकाशे पुलकाे सिलान्यास

    ललितपुर/ २८ फागुन, ललितपुर महानगरको वडा नं. १३ कुसुन्तीकाे रिङराेड सडकमा लिफ्ट सहितकाे अपाङ्गतामैत्री आकाशे पुलकाे सिलान्यास भएको छ । एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ करिव ५ मिटरकाे दूरीमा बन्न लागेको याे आकाशे पुलमा सडककाे दुवैतर्फ...

  • २०८० फाल्गुण २०, आइतबार

    २०७२ को भूकम्पले ढालेको गरुढ मूर्ति पुनरुत्थापित

    काठमाडौँ/ २० फागुन, २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति प्रतिरुत्थापित गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा शुक्रबार मूर्तिको आसन र...

  • २०८० फाल्गुण १६, बुधबार

    नयाँ नक्सा दर्तासँगै अब घरधनीको बायोमेट्रिक

    काठमाडौँ/ १६ फागुन, काठमाडौँ महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायो मेट्रिक लिन सुरु गरेको छ । मंगलबार (फागुन १५) गतेबाट सहरी व्यवस्थापन विभागको रजिष्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो । विभागका स्ट्रक्चरल...

  • २०८० फाल्गुण १६, बुधबार

    बिजुलीको पोलबाट वडा सदस्यकाे मृत्युु

    मकवानपुर/१६ फागुन, मकवानपुरको बकैया गाउँपालिका-७ को  मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी...

  • २०८० फाल्गुण १५, मंगलबार

    न्यायमा पहुँच महंगो छैन भन्ने मान्यता स्थापित गरिरहेका छौँ - उपप्रमुख डंगोल

    काठमाडौँ/१५ फागुन, काठमाडौँ महानगरपालिकाले न्यायमा पहुँच महङ्गो छैन भन्ने मान्यता स्थापित गरिरहेको बताउँदै उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले, स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने...

  • २०८० फाल्गुण १५, मंगलबार

    बाल अधिकार प्रणाली सुदृढीकरणका लागि परामर्श कार्यक्रम सम्पन्न

    ललितपुर/ १५ फागुन: बाल अधिकार प्रणाली सुदृढीकरणका लागि परामर्श कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बालअधिकार परिषद, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान र गुड सेफर्ड इन्टरनेशनल फाउन्डेसन नेपालकाे संयुक्त आयाेजनामा फाल्गुन ८ गते मंगलवार...

  • २०८० फाल्गुण १४, सोमबार

    शिक्षासँगै खेलकुद क्षेत्रको विकासमा लागौँ : मन्त्री चित्रकार

    ललितपुर/ १४ फागुन : बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले शिक्षासँगै खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो ।  ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुलले आइतबार यहाँ आयोजना गरेको अन्तरविद्यालय कराँते...

  • २०८० फाल्गुण १३, आइतबार

    ललितपुर महानगरका ९२ हजार बालबालिकालाई दादुरा रुबेलाको खोप

    ललितपुर/१३ फागुन, ललितपुर महानगरका ९२ हजार तीन सय बालबालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाउने भएका छन् । आज फागुन १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने दादुरा—रुबेला खोप अभियान अन्तर्गत महानगर भित्रका दुई सय १२ वटा .खोप केन्द्रबाट ९ महिनादेखि १५...

Pages