add

स्थानीय-समाज

  • २०८१ जेठ १०, बिहिबार

    ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    ललितपुर/ १० जेठ: ललितपुर ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार राति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ३२ वर्षीय यादव...

  • २०८१ जेठ ८, मंगलबार

    'तालिम व्यवस्थापन सिंहावलाेकन' पुस्तक बिमाेचन

    ललितपुर/ ८ जेठ: स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक नयनबहादुर खड्काद्वारा लिखित 'तालिम व्यवस्थापन सिंहावलाेकन' पुस्तक आइतबार ललितपुरमा बिमाेचन भएको छ। ८० बर्षीय खड्काद्वारा लिखित उक्त पुस्तककाे विमाेचन स्थानीय विकास...

  • २०८१ बैशाख ३०, आइतबार

    अग्रज पत्रकार सुरेश किरण भाषा आयोगकाे सदस्यमा मनोनित

    ललितपुर/ ३० बैशाख, अग्रज पत्रकार सुरेश किरण मानन्धर भाषा आयोगकाे सदस्य पदमा मनाेनित हुनुभएको छ। बैशाख २७ गते बिहिबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले संस्कृति मन्त्रालयकाे सिफारिसमा उहाँलाई सदस्य पदमा मनाेनित गरेको हाे । बागमती प्रदेशमा सरकारी...

  • २०८१ बैशाख २४, सोमबार

    ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

    ललितपुर/ २४ बैशाख, ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको आज मृत्यु भएको छ । आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए । घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा...

  • २०८१ बैशाख २०, बिहिबार

    डंडेलाे मृतकका परिवारलाई गोदावरी नगरपालिकाले ५ लाख दिने

    ललितपुर/ २० बैशाख, गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते  भई उपचारको क्रममा मृत्युु भएकाकाे  परिवारलाई नगरपालिकाले पाँच/पाँच लाख दिने भएको छ । आज आकस्मिक बसेकाे नगर कार्यपालिकाकाे बाेर्ड बैठककाे...

  • २०८१ बैशाख १९, बुधबार

    ललितपुरमा डडेलाेबाट दुई जनाकाे मृत्यु , छ स्थानमा आगलागी

    ललितपुर/ १९  बैशाख : ललितपुरकाे गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । आगलागी निभाउने क्रममा दुई जना घाइते भएका दुई जनालाई किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको लागि...

  • २०८१ बैशाख १८, मंगलबार

    तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण

    तुलसीपुर/१८ वैशाख : दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी विद्यालयको भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्कको विवरण माग गरेको हो । यही...

  • २०८१ बैशाख १५, शनिबार

    राससकर्मी घिमिरेसहित ९ पत्रकार पुरस्कृत

    ललितपुर/ १५ बैशाख : नेपाल पत्रकार महासंघ ललितपुरको १४ ओैं अधिवेशन तथा वार्षिक साधारणसभामा राससकर्मी माधवप्रसाद घिमिरेसहित ९ पत्रकार पुरस्कृत हुनुभएको छ । शुक्रबार सम्पन्न साधारणसभामा महासंघ जिल्ला कार्यसमितिकाे निर्णयबाट राष्ट्रिय समाचार समितिमा...

  • २०८१ बैशाख १३, बिहिबार

    विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक

    ललितपुर/ १३ बैशाख: ललितपुरको बुँगमतीमा बुधबार आयाेजित संयुक्त विपद प्रतिकार्य अभ्यासमा विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक रहेकाेमा सराेकारवालाहरुले जाेड दिएका छन् । गाेरखा बारपाक  केन्द्रविन्दु बनाएर भूकम्प गएकाे दिनकाे सम्झनामा ललितपुर...

  • २०८१ बैशाख १३, बिहिबार

    ललितपुर महानगरमा पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु

    ललितपुर/१३ बैशाख :  ललितपुर महानगरमा बुधबारबाट महिलाहरुका लागि पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु भएको छ । महानगरकाे जनस्वास्थ्य महाशाखाले बुधबार वडा नं. १४ तिखेदवलमबाट शिविर शुभारम्भ गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ...

  • २०८१ बैशाख १२, बुधबार

    मानव सेवा नै सर्वोत्तम सेवा हो, सबैले सहकार्य गरौँ : मन्त्री चौधरी

    काठमाडौँ/१२ वैशाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले मंगलबार नागार्जुन १ काठमाडौँ स्थित मानव सेवा आश्रममा आयोजना सहयोग...

  • २०८० चैत्र ३०, शुक्रबार

    ललितपुर महानगरभित्रका दश वटा महिला समूह सम्मानित

    ललितपुर/३० चैत : ललितपुर महानगरपालिकाले महानगरभित्रका दश वटा महिला समूहलाई सम्मान गरेकाे छ। महानगरले बिहिवार आयाेजना गरेको उत्कृष्ट महिला समूह घाेषणा कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं.६ मा रहेको वैश्य वर्णं माँ पुच:लाई सर्वोत्कृष्ट...

Pages