add

स्थानीय-समाज

  • २०८१ जेठ २४, बिहिबार

    शुक्रबार र शनिबार चापागाउँमा मुवाँथाई प्रतियोगिता हुँदै

    ललितपुर/२३ जेठ: बज्रबाराही मुवाँथाई क्लवकाे आयाेजनामा ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित सेराफाँटमा भाेली शुक्रबारबाट मुवाँथाई प्रतियोगिता हुने भएको छ । बज्रबाराही मुवाँथाई क्लवका अध्यक्ष अनिल श्रेष्ठले दिएकाे जानकारी अनुसार शुक्रबारबाट...

  • २०८१ जेठ १४, सोमबार

    वित्तीय सुशासनमा काठमाडौं भन्दा भरतपुर र ललितपुर अब्बल

    ललितपुर/१४ जेठ : महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले वित्तीय सुशासनमा वित्तीय सुशासनमा काठमाडौं भन्दा भरतपुर र ललितपुर अब्बल रहेकाे देखाएको छ । महालेखाले आइतबार सार्वजनिक गरेकाे प्रतिवेदनमा चितवनको भरतपुर महानगरपालिकाकाे बेरुजु शुन्य दशमलव...

  • २०८१ जेठ १०, बिहिबार

    ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    ललितपुर/ १० जेठ: ललितपुर ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार राति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ३२ वर्षीय यादव...

  • २०८१ जेठ ८, मंगलबार

    'तालिम व्यवस्थापन सिंहावलाेकन' पुस्तक बिमाेचन

    ललितपुर/ ८ जेठ: स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक नयनबहादुर खड्काद्वारा लिखित 'तालिम व्यवस्थापन सिंहावलाेकन' पुस्तक आइतबार ललितपुरमा बिमाेचन भएको छ। ८० बर्षीय खड्काद्वारा लिखित उक्त पुस्तककाे विमाेचन स्थानीय विकास...

  • २०८१ बैशाख ३०, आइतबार

    अग्रज पत्रकार सुरेश किरण भाषा आयोगकाे सदस्यमा मनोनित

    ललितपुर/ ३० बैशाख, अग्रज पत्रकार सुरेश किरण मानन्धर भाषा आयोगकाे सदस्य पदमा मनाेनित हुनुभएको छ। बैशाख २७ गते बिहिबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले संस्कृति मन्त्रालयकाे सिफारिसमा उहाँलाई सदस्य पदमा मनाेनित गरेको हाे । बागमती प्रदेशमा सरकारी...

  • २०८१ बैशाख २४, सोमबार

    ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

    ललितपुर/ २४ बैशाख, ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको आज मृत्यु भएको छ । आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए । घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा...

  • २०८१ बैशाख २०, बिहिबार

    डंडेलाे मृतकका परिवारलाई गोदावरी नगरपालिकाले ५ लाख दिने

    ललितपुर/ २० बैशाख, गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते  भई उपचारको क्रममा मृत्युु भएकाकाे  परिवारलाई नगरपालिकाले पाँच/पाँच लाख दिने भएको छ । आज आकस्मिक बसेकाे नगर कार्यपालिकाकाे बाेर्ड बैठककाे...

  • २०८१ बैशाख १९, बुधबार

    ललितपुरमा डडेलाेबाट दुई जनाकाे मृत्यु , छ स्थानमा आगलागी

    ललितपुर/ १९  बैशाख : ललितपुरकाे गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । आगलागी निभाउने क्रममा दुई जना घाइते भएका दुई जनालाई किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको लागि...

  • २०८१ बैशाख १८, मंगलबार

    तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण

    तुलसीपुर/१८ वैशाख : दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार सबै निजी विद्यालयको भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्कको विवरण माग गरेको हो । यही...

  • २०८१ बैशाख १५, शनिबार

    राससकर्मी घिमिरेसहित ९ पत्रकार पुरस्कृत

    ललितपुर/ १५ बैशाख : नेपाल पत्रकार महासंघ ललितपुरको १४ ओैं अधिवेशन तथा वार्षिक साधारणसभामा राससकर्मी माधवप्रसाद घिमिरेसहित ९ पत्रकार पुरस्कृत हुनुभएको छ । शुक्रबार सम्पन्न साधारणसभामा महासंघ जिल्ला कार्यसमितिकाे निर्णयबाट राष्ट्रिय समाचार समितिमा...

  • २०८१ बैशाख १३, बिहिबार

    विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक

    ललितपुर/ १३ बैशाख: ललितपुरको बुँगमतीमा बुधबार आयाेजित संयुक्त विपद प्रतिकार्य अभ्यासमा विपदबाट बच्न सचेतता र सक्रियता आवश्यक रहेकाेमा सराेकारवालाहरुले जाेड दिएका छन् । गाेरखा बारपाक  केन्द्रविन्दु बनाएर भूकम्प गएकाे दिनकाे सम्झनामा ललितपुर...

  • २०८१ बैशाख १३, बिहिबार

    ललितपुर महानगरमा पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु

    ललितपुर/१३ बैशाख :  ललितपुर महानगरमा बुधबारबाट महिलाहरुका लागि पाठेघर र स्तन क्यान्सर परीक्षण सुरु भएको छ । महानगरकाे जनस्वास्थ्य महाशाखाले बुधबार वडा नं. १४ तिखेदवलमबाट शिविर शुभारम्भ गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ...

Pages