add

स्थानीय-समाज

  • २०७७ फाल्गुण २९, शनिबार

    काठमाडौँ महानगरबासीले लगाए कोभिडविरुद्धको भ्याक्सिन

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यसहितको टोली महानगरपालिका क्षेत्र भित्रका कोभिड विरुद्धको खोप केन्द्रको अनुगमन गर्ने सिलसिलामा शुक्रबार जनमैत्री अस्पताल बालाजु पुग्दा धादिङवेसीकी दण्डकुमारी ढकाल खोपलगाएर आराम गरिरहनु भएको थियो ।...

  • २०७७ फाल्गुण २७, बिहिबार

    युवामैत्री प्रहरी प्रशासनको खाँचो

     शान्ति सुरक्षा र अपराध न्यूनीकरणमा युवावर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सो भूमिकाको प्रभावकारीताको लागि जनमैत्री प्रहरी प्रशासनको खा“चो रहेको एक कार्यक्रममा औल्याइयो । राष्ट्रिय युवा महासंघ नेपाल ललितपुरले शनिबार मंगलबजारस्थित पाटन...

  • २०७७ फाल्गुण २७, बिहिबार

    मंगलबजारमा स्वास्थ्य शिविर

    ललितपुर महानगरपालिका–१६ को आयोजना र अरनिको समाजको सहयोगमा शनिबार मंगलबजारमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा एक सय ३० जनाले उपचार गराएका छन् । शिविर प्रत्येक साता छुट्टाछुट्टै रोग सम्बन्धि छौठो पटकसम्म चल्नेछ । शनिबार नशा तथा हाडजोर्नीको उपचार...

  • २०७७ माघ १४, बुधबार

    सहिदलाई चिनाउन कामपा लागिरहने मेयर शाक्यको भनाई

    सहिद सप्ताहको तेस्रो दिन १३ गते सिफलमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । सभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले देशको लागि बलिदान दिने शहिदहरु आगामी पुस्तालाई पनि चिनाउन काठमाडौं महानगरपालिकाले सक्दो प्रयास गरिरहने बताउनुभएको छ...

  • २०७७ माघ ३, शनिबार

    संस्कृत अध्ययनलाई प्रोत्साहित गर्नुपर्नेमा जोड

    अहिलेको युवा पुस्तामा संस्कृत शिक्षा लोप हुँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा शुक्रबारबाट शुरु भएको संस्कृत कक्षाको शुभारम्भ कार्यक्रमका वक्ताहरुले अहिलेको युवा पुस्तामा संस्कृतको ज्ञान र चासो कम हुँदै जाँदा समाजको...

  • २०७७ पौष २७, सोमबार

    काठमाडौं महानगर नगर सभाको ८ औं अधिवेशन सुरु

    काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन सुरु भएको छ । सोमबारबाट राष्ट्रिय सभागृह काठमाडौंमा सुरु अधिवेशनमा तीन ओटा विधेयक प्रस्तुत भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘...

  • २०७७ पौष २६, आइतबार

    अमूर्त संस्कृतिको लागि ठोस कार्यक्रम ल्याउन माग

    कार्तिक नाचको निरन्तरताको लागि खडा गरिएको अक्षय कोषको रकम १ करोड पुयाउन सरोकारवालाहरुले ललितपुर महानगरपालिका समक्ष माग गरेका छन् । कार्तिक नाच संरक्षण समितिले शनिबार पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा आयोजना गरेको नाचको समापन समारोहमा सम्बद्ध...

Pages