स्थानीय-समाज
-
२०७८ श्रावण २९, शुक्रबार
आज नागपञ्चमी : घरघरमा नागको पूजा आराधना गरि मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरि घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र...
-
२०७८ श्रावण २५, सोमबार
एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको, प्रमुख विद्यासुन्दर शाक्य
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको बताएका छन् । उनले पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको स्मरण गराए । ‘पार्क निर्माणसँगै हामीले सम्पदा निर्माण, पुननिर्माणको...
-
२०७८ श्रावण २५, सोमबार
हाम्रा सम्पदाको संरक्षण र प्रवर्धनका लागि हामी आफैँसँग पैसा छ, कसैसँग माग्नु पर्दैन — मेयर शाक्य
काठमाडौँ । इन्द्रजात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरुलाई ‘इन्द्रजात्रा’ पुस्तक वितरण गरिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तक प्रदान गर्नुभएको हो । डा. अजय क्रान्ति शाक्य र सुरेश किरण मानन्धरको लेखन र सन्ध्या बज्राचार्यको सहलेखन...
-
२०७८ जेठ २८, शुक्रबार
चाइनीज फाउन्डेसनबाट गोकर्णेश्वरमा ४२७ विद्यार्थीहरुलाई सहयोग
नेपालमा हाल निषेधाज्ञा जारी रहँदा निम्न आय भएका परिवारको लागि चाइनीज संस्था चाइना फाउन्डेसन फोर पभर्टि एलिभिएसनले सहयोग प्रदान गरेको छ । फाउन्डेसनले बिहिबार गोकर्णेश्वर नगरपालिकाका ४२७ जना विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको हो । फाउन्डेसनले सफा...
-
२०७८ जेठ २७, बिहिबार
छत्रपाटी अस्पतालमा अक्सिजन प्लान्ट राख्न पूर्व विद्यार्थीहरूकाे सहयोग
काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई सिद्धार्थ बनस्थली स्कूलका पूर्व विद्यार्थीहरुकाे समूहले आर्थिक सहयोग गरेका छन् । सिद्धार्थ बनस्थली स्कूल ४७ साल ब्याच समूहले अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि डेढ लाख रुपैयाँ...
-
२०७८ जेठ ९, आइतबार
चाइना फाउन्डेसनबाट १७ वडालाई अक्सिजन सिलिन्डर प्रदान
काठमाडौं महानगरपालिका १७ वडा कार्यालयले क्षेत्रपाटीमा संचालन गरेको आइसोलेसनका लागी चाइनीज संस्थाले अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । चाइना फाउन्डेसन फर पभर्टी एलेभिएसनले आइसोलेसनका लागि २० वटा अक्सिजन सिलिण्डरको साथमा...
-
२०७८ बैशाख ६, सोमबार
जेष्ठ नागरिक र विद्यार्थीको सम्मानसँगै ताम्रकार समाजको स्वर्ण जयन्ती मनाइयाे
ताम्रकार समाजले आफेनो स्वर्ण जयन्तीको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट ताम्रकार समाज भवन जावलाखेलमा स्वर्ण जयन्तीको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेवाः देय्...
-
२०७७ चैत्र २०, शुक्रबार
पत्रकार दबूको साधारण सभामा ५ पत्रकारको साथमा संचार गृह समेत सम्मानित
मातृभाषा पत्रकारिताको विकासमा योगदान दिनुका साथै विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने नेवाः पत्रकारहरुको साथमा एक संचार गृहसमेत सम्मानित भएको छ । मध्यपुर थिमिमा आज भएको नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकारहरुको साथमा...
-
२०७७ चैत्र ११, बुधबार
पत्रकार दबू चितवन शाखाको चौथो साधरणसभा सम्पन्न
नेवाः पत्रकार राष्ट्रिय दबू चितवन शाखाको चौथो साधरणसभा सम्पन्न भएको छ । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गर्दै दबूको साधरणसभा सम्पन्न भएको हो । साधरणसभाको उद्घाटन शत्रमा बोल्दै पत्रकार राष्ट्रिय दबूका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्र लाल...
-
२०७७ चैत्र १०, मंगलबार
गायक रमेश ताम्राकारलाई सम्झिँदै विश्व नेवाः दिवस मनाइने
यस वर्षको विश्व नेवाः दिवस स्वर्गीय गायक रमेश ताम्राकारलाई सम्झिँदै मनाइने भएको छ । वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सम्मानको साथै विभिन्न कार्यक्रमका साथ चौथो विश्व नेवाः दिवस मनाउन लागिएको जानकारी...
-
२०७७ चैत्र ६, शुक्रबार
महाराजगञ्ज वितरण केन्द्र क्षेत्रहरुमा आज बत्ती
काठमाण्डौको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज बत्ती जाने भएको छ। महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । महाराजगञ्ज वितरण केन्द्रको...
-
२०७७ चैत्र १, आइतबार
प्रधानसेनापति प्रशंसा पदकबाट जोशी सम्मानित
ललितपुरमा जनतासंग सेनाको कार्यक्रमलाई प्रभावकारी बनाउन पु¥याउनुभएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नेपाली सेनाले समाजसेवी अजरमान जोशीलाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरेको छ । सेना दिवस– २०७७ को अवसरमा जोशीलाई नेपाली सेनाले सो पदक प्रदान...
