add

स्थानीय-समाज

  • २०७८ भाद्र २१, सोमबार

    नवयुग मा. वि. मा कम्प्युटर ल्याव शुभारम्भ

    आजबाट नवयुग माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनमा आएको छ। काठमाडौँ महानगरको वडा २१ मा रहेको विद्यालयमा प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलभक्त शाक्यलाई डेक्सटप कम्प्युटर र प्रधानाध्यापक चुडामणि शर्मालाई...

  • २०७८ भाद्र २०, आइतबार

    बेस्ट एक्टरले गरे रूद्री पाठ

    केही दिन अघि मात्रै अमेरिकामा सम्पन्न नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव एवम् अवार्ड कार्यक्रममा बेस्ट एक्टर विधामा अवार्ड जितेका सुशील राजोपाध्यायले काठमाडौंमा रूद्री पाठ गरेका छन् । नेपालभाषाको चलचित्र जामनः गुभाःजुबाट बेस्ट एक्टरको साथमा बेस्ट...

  • २०७८ भाद्र १९, शनिबार

    ललितपुरको मेयरले कुरो घुमाएकोमा गृहसचिवको आपत्ति

    स्वनिगः अनलाईन, ललितपुर ।  गृह सचिव टेकनारायण पाण्डेले पुल्चोकस्थित समय फल्चाको बारेमा आफ्नो भनाईलाई मेयर चिरिबाबु महर्जनले बग्याएर प्रस्तुत गर्नुभएको स्पष्ट पार्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालय ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमा बोल्दै गृह...

  • २०७८ भाद्र १७, बिहिबार

    जनसेवा सामुदायिक केन्द्र भवन शिलान्यास

    जनसेवा सामुदायिक केन्द्र र नव युवा क्लवको संयुक्त भवन शिलान्यास भएको छ । वडा २० को मरु छासपाक्वमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भवनका शिलान्यास गर्नुभएको हो ।   भवन निर्माणका लागि १ करोड ४४ लाख २७ हजार ३१०...

  • २०७८ भाद्र १७, बिहिबार

    ग्वफः टोलमा त्वाः छेँ शिलान्यास

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २१ ग्वफः टोलमा त्वाः छेँ (भवन) को शिलान्यास भएको छ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले यसको शिलान्यास गर्नुभयो ।  पैसा नभएर कुनै पनि परम्परागत सस्कार बन्द हुन दिँदैनौँ । समुदायले बचाइ राखेको...

  • २०७८ भाद्र १४, सोमबार

    नामसंगीति पर्वकोको निरन्तरताको लागि ललितपुर– १६ वडाबाट ५ लाख रुपैयाँ हस्तान्तरण

    नामसंगीति पर्व निरन्तरताका लागि ललितपुर महानगरपालिका–१६ ले नेपाल परम्परागत बौद्ध धर्मसंघलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ । ललितपुरको नकबहीलस्थित पाटीमा नामसंगीति पाठसंगै वडाअध्यक्ष निर्मलरत्न शाक्य, वडा सदस्यहरु पञ्चबज्र बज्राचार्य, सुप्रभा शाक्य,...

  • २०७८ भाद्र १२, शनिबार

    झीगु इच्छुमती पार्क र इच्छुमती कोरिडोर शुभारम्भ

    काठमाडौँ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा २८ मा झीगु इच्छुमती पार्क र प्रदेश सभा सदस्य केशव स्थापितले शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा कोरिडोर शुभारम्भ गर्नुभएको छ। पार्क महानगरले निर्माण गराएको हो भने कोरिडोर...

  • २०७८ भाद्र १०, बिहिबार

    कर नबुझाएको करदातालाई कर तिर्न आउनको पञ्चेबाजा बजाए

    काठमाडौं महानगरपालिकाले कर नबुझाएको करदातालाई कर तिर्न आउनका लागि सूचना दिन नौलो तरिका अपनाएको छ । पत्रपत्रिकामा नाम निकाल्ने, संचारमाध्यममार्फत कर तिर्न आउन आग्रह गर्ने, पत्र काट्ने लगायतका तरिहकाहरु त चलि नै आएका परम्परागत तरिका भए । काठमाडौं...

  • २०७८ भाद्र ८, मंगलबार

    ऐतिहासिक समय् फल्चा पुरानै स्वरुपमा बनाउन प्रदर्शन

    सर्वोच्च अदालतको फैसलाको मर्म अनुरुप समय् फल्चा पहिलेकै स्थानमा पुरानै स्वरुपमा निर्माण गर्नुपर्ने माग राख्दै मंगलबार पुल्चोकमा सम्पदाप्रेमीहरुले प्रदर्शन गरेका छन् । सेभ नेपाः भ्याली, आदिवासी नेवाःजागरण अभियान यल र सानो पाईलाले प्रदर्शनका लागि...

  • २०७८ भाद्र ८, मंगलबार

    मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

    साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका...

  • २०७८ श्रावण २९, शुक्रबार

    आज नागपञ्चमी : घरघरमा नागको पूजा आराधना गरि मनाइँदै

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरि घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र...

  • २०७८ श्रावण २५, सोमबार

    एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको, प्रमुख विद्यासुन्दर शाक्य

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको बताएका छन् । उनले पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको स्मरण गराए । ‘पार्क निर्माणसँगै हामीले सम्पदा निर्माण, पुननिर्माणको...

Pages