add

स्थानीय-समाज

  • २०७८ फाल्गुण १९, बिहिबार

    बरिष्ठ संगितकार किरण शाक्यया जहान मन्त

    बुद्ध धर्म संगीत ख्यलय आजीवन योगदान बियादिइम्ह यल ओकुवहाःया वरिष्ठ संगीतकार किरण शाक्यया तिरिमयजु चिनानी शाक्यजु मन्त। मुटु ल्वचं पिडित जुयाच्वम्ह वय्कः फागुण १८ गते सुथय् ८ः४५ बजे अल्का हस्पिटल–२ उपचार झ्वलय् मदुगु खः । वयेकया जहान नाप निम्ह...

  • २०७८ माघ २४, सोमबार

    न्यूरोड गेट क्लबको रक्तदान कार्यक्रम सम्पन्न

    न्यूरोड गेट क्लबको आयोजनामा न्यूरोड गेटैमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गत माघ १० गते विधिवत् दर्ता भएको क्लबको परिचयात्मक कार्यक्रमको रुपमा आइतबार क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ७७ जना रक्तदाताले रक्तदान गरेका थिए ।...

  • २०७८ माघ १३, बिहिबार

    ठमाडौं उपत्यकामा ३ हजार १ सय ४३ जना संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३  जना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित छन्।...

  • २०७८ पौष २८, बुधबार

    केही ठाउँमा हल्का वर्षाको सम्भावना

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना हुने जनाएको छ ।  प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मौसम...

  • २०७८ पौष ६, मंगलबार

    नेपाली मौलिक संस्कृति संकटमा परेकोमा चिन्ता

    तन्त्र एवम् संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायबाट लिखित ‘नेपाल आँखाको नानी हो’ र नव साहित्यकार नीलप्रभा राजोपाध्यायको ‘आमा’ पुस्तक सार्वजनिक भएको छ । राजोपाध्याय समाजबाट ललितपुर मंगलबजार दरवार परिसरको मणिकेशव नारायण चोकमा आयोजित एक कार्यक्रममा...

  • २०७८ मङ्सिर २८, मंगलबार

    कीर्तिपुरमा न्हय्गां जात्रा मनाइदै

    कीर्तिपुरमा न्हय्गां जात्रा (सात गाउँले) जात्रा मनाइरहेको छ । वडा नं. ९ स्थित नगांको बालकुमारी स्थानमा धाल्चा खाकेगु जात्रा भएको थियो भने कीर्तिपुर डाँडाकाहरूले छ्वयेलाबू मनाएका थिए । वडा नं. ५, ७ र ८ पर्ने भाजंगल र पांगाबासीहरूले  आइतबार बालकुमारी...

  • २०७८ मङ्सिर २६, आइतबार

    कीर्तिपुरनगरपालिकाले दाफा खलःहरूलाई हार्माेनियम वितरण

    नेवाःको मौलिक बाजा दाफा संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाले नगरका विभिन्न दाफा खलःहरूलाई  पनि हार्माेनियम वितरण गरेको छ ।  गत भदौ २४ गते विभिन्न १९ वटा दाफा खलःहरू हार्माेनियम वितरण गरेको थियो भने बाँकि दाफा...

  • २०७८ कार्तिक ८, सोमबार

    नेवाः जातीय महासंघको भिंतुना कार्यक्रम सम्पन्न

    जातको नाम लिने वित्तिकै साम्प्रदायिक देख्ने सोचबाट माथि उठ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालीहरुको दोश्रो महान चाड तिहार र नयाँ वर्ष नेपाल सम्वत ११४२ को अवसरमा नेवाः जातीय महासंघका वक्ताहरुले बहुलजाती नै नेपालको पहिचान साथै शक्ति...

  • २०७८ आश्विन २७, बुधबार

    यस बर्ष दशैंमा फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन नरोकिने

    यस बर्ष दशैंका मुख्य दिनहरुमा फोहोर नियमित संकलन गरिने भएको छ। कर्मचारीलाई आलोपालो खटाएर, साँझ वा बिहानको समय मिलाएर फोहोर उठाउने वातावरण व्यवस्थापन विभागले योजना बनाएको छ। विभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ,— संकलन, ढुवानी र अन्तिम...

  • २०७८ आश्विन २७, बुधबार

    गुठी संस्थान र पुरातत्व विभागले सहयोग गरेको भए धेरै काम गर्न सकिन्थ्यो — प्रमुख शाक्य

    काठमाडौँको मरुस्थित शाक्यकेतु महाविहारको पुननिर्माणमा सम्पन्न भएको छ । पुननिर्मित महाविहारको काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो ।  ०७२ सालको भूकम्पले जीर्ण भएको महाविहार पुननिर्माणका लागि प्रमुख शाक्यले ०७६ माघ महिनामा...

  • २०७८ आश्विन २५, सोमबार

    भिमसेन मन्दिर पुनःनिर्माणका नेतृत्वकर्ता महर्जनलाई पितृशोक

    स्वनिगःअनलाईन, ललितपुर । विश्व सम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित भिमसेन मन्दिर पुनःनिर्माणका नेतृत्वकर्ता एवं उद्यमी कृष्णलाल महर्जनलाई पितृशोक परेको छ । ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहनुभएका महर्जनका पिता रत्नलाल...

  • २०७८ आश्विन २३, शनिबार

    चिरिबाबुको स्वार्थले ज्यापू समाजमा चिरै चिरा

    पूर्वअध्यक्षहरुको गुटद्वारा बलजफ्ती  स्वनिगः अनलाईन, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको राजनीतिक महत्वाकांक्षाको परिपूर्तिका निम्ति ज्यापू समाज यलको नयाँ कार्यसमिति चयनमा पूर्वअध्यक्षहरुको गुटले बलजफ्ती गरेका छन् । पूर्वअध्यक्ष...

Pages